बाँके–३ मा कांग्रेसका किशोरसिंह राठौर विजयी

काठमाडौं, ८ मसिर । बाँके–३ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका किशोरसिंह राठौर विजयी भएका छन् । कांग्रेसका सहमहामन्त्री राठौर लुम्बिनी प्रदेश सभापति पनि हुन् । राठौरले नेकपा एमालेका किष्मतकुमार कक्षपतिलाई ४७ सय ९३ मतान्तरले पराजित गर्दै २९ हजार ४० मत ल्याएर जित हासिल गरेका हुन् । राठौरका निकटतम प्रतिद्धन्द्धी कक्षपतिले २४ हजार २४७ मत […]

सम्बन्धित सामग्री

नेपालगञ्जमा स्वास्थ्य प्रवर्द्धन केन्द्र शुभारम्भ

नेपालगञ्ज उपमहानगरपालिका–४ मा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र शुभारम्भ गरिएको छ। प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर र नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आज संयुक्तरूपमा सो केन्द्रको शुभारम्भ गरे।

प्रधानमन्त्रीकाे दाबेदार हुँ : किशोरसिंह राठौर

काठमाडाैँ- नेपाली कांग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य किशोरसिंह राठौरले आगामी सरकारको नेतृत्वको विषयमा पार्टीभित्र छलफल भएपछि मात्र टुङ्गो लाग्ने बताएका छन् । प्रेस युनियन बाँकेद्वारा आज यहाँ आयोजित बधाई तथा सम्मान कार्यक्रममा उनले भने, ‘अहिलेको परिवर्तन भनेको युवा केन्द्रित हो, त्यसैले युवाकै नेतृत्वमा सरकार बनाउनुपर्ने हो, त्यसका लागि म […]

बाँके ३ मा कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर विजयी

प्रतिनिधिसभा बाँके क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर विजयी भएका छन्। उनले

बाँके- ३ बाट कांग्रेसका किशोरसिंह राठौर निर्वाचित

काठमाडौं : बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर निर्वाचित भएका छन्।राठौर विजयसँगै लुम्बिनीमा कांग्रेसले जितको खाता खोलेको छ। उनी प्रदेश सभापतिसमेत हुन्।राठौरmले २९०४० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले बाँकेका अध्यक्ष किष्मतकुमार कक्षपतिले २४२४७ मत प्राप्त गरे।

बाँके ३ मा कांग्रेसका किशोरसिंह राठौर निर्वाचित

बाँके जिल्ला निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर विजयी भएका छन्। वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राठौरले २९ हजार ४० मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले बताए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिले २४ हजार २४७ मत प्राप्त गरेका छन्। यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवेन्द्रनाथ शुक्लाले […]

‘म्याच फिक्सिङ’को हल्लाले कांग्रेसमा तनाव, धवल र इस्तियाकबीच खास टक्कर

कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर र जसपा नेता इस्तियाक राईबीच चुनावमा एकअर्कालाई सघाउने गरी ‘म्याच फिक्सिङ’ गरेको हल्ला निर्वाचन क्षेत्रभर फैलियो ।

खसआर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खसआर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर विजयी भएका छन्। पार्टी कार्यालय सानेपामा भएको मतगणनामा राठौर विजयी भएका हुन्।

खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित

काठमाडौं, पुष २ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा खस आर्यतर्फ किशोरसिंह राठौर निर्वाचित हुनुभएको छ । देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह राठौर निर्वाचित हुनुभएको हो । राठौरले २५७६ मत प्राप्त हुँदा चालिसेले २०५९ मत प्राप्त भएको हो । किशोरसिंह देउवा समूहका र देवराज कोइराला समूहबाट उम्‍मेदवारी दिएका थिए ।