सुर्खेतमा कर्फ्यु उल्लंघन : प्रहरीमाथि ढुंगामुढा, थप तीनजना पक्राउ

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा केही व्यक्तिहरूले कर्फ्यु आदेश उल्लंघन गरेका छन् । अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट अनुमोदन गरिएको विरोधमा उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतले हिजो बेलुका सवा ८ बजेदेखि आज बेलुका ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । मंगलबार प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका...