ताइवानले जापानलाई ६ करोड येन सहयोग गर्ने

ताइवान– जापानमा गएको भुकम्पको पुनर्निमाणका लागि ताइवानले ६ करोड येन सहयोग गर्ने भएको छ । ताइवानका अधिकारीहरूले मध्य जापानमा गएको गत सोमबारको विनाशकारी भूकम्पपछिको राहत र पुनर्निर्माणको प्रयासका लागि ६ करोड येन सहयोग गर्ने भएका हुन् । ताइवानका विदेशमन्त्री जोसेफ वुले बिहीबार उक्त प्रतिज्ञाको घोषणा गरेका छन । उनका अनुसार जापानको भुकम्प आपतकाल पनि आपतकाल […]

सम्बन्धित सामग्री

सीसीटिभी जडान गर्न प्रहरीलाई काठमाडौं महानगरले दियो ६ करोड

७ वैशाख, काठमाडौं । महानगरपालिका क्षेत्रभित्र सीसीटिभी (क्लोज सर्किट टेलिभिजन) जडान र सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ दिने भएको छ । शहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदूषण, सार्वजनिक सम्पत्तिको उपयोग जस्ता शहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन सीसीटीभी जडानमा सहयोग गरेको […]

यूएसएआईडी प्रमुखले घोषणा गरेको साढे ७ अर्ब सहयोग कहाँ खर्च हुन्छ ?

२६ माघ, काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरले नेपालको दुई दिने भ्रमणका क्रममा नेपाललाई ६ करोड ८५ लाख अमेरिकी डलर (करिब साढे ७ अर्ब रुपैयाँ) सहयोग घोषणा गरिन् । उक्त सहयोग घोषणाबारे स्पष्ट पार्दै पावरले नेपालमा लोकतान्त्रिक संस्था र नागरिक समाजको सुदृढीकरण, सञ्चारमाध्यमको समर्थन तथा स्थानीय निर्वाचन एवं कानुनी शासनलाई मजबुत […]

लाइगर असफल : ६ करोड फिर्ता गर्दै विजय

मुम्बई – अभिनेता विजय देवरकोण्डा स्टारर फिल्म ‘लाइगर’ ले बक्सअफिसमा निर्मातालाई नै नराम्रो पछार्यो । फिल्म चल्नेमा अभिनेता विजय निकै विश्वस्त थिए, उनले फिल्मलाई बहिष्कार गर्ने व्यक्तिहरुलाई चुनौती समेत दिएका थिए । तर सोचेजस्तो भइदिएन । सोही कारण फिल्म बक्सअफिसमा फ्लप साबित भयो । अहिले यिनै विजयले निर्मातालाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । […]

‘लाइगर’ असफल भएपछि विजयले ६ करोड भारुभन्दा बढी फिर्ता गर्ने

विजय देवरकोन्डा स्टारर फिल्म ‘लाइगर’ को बक्स अफिस असफलताले निर्मातालाई स्तब्ध बनाएको छ । विजय फिल्मलाई लिएर निकै विश्वस्त पनि थिए । उनले फिल्म बहिष्कार गर्नेलाई पनि चुनौती दिए । पछिल्लो रिपोर्ट अनुसार विजयले निर्मातालाई आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्।मिडिया रिपोर्टका अनुसार यो फिल्म १०० करोडभन्दा बढीको बजेटमा बनेको थियो । तर, लाइगरले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन । न्युज १८ को रिपोर्ट अनुसार अभिनेताले निर्मातालाई ६ करोड भारुभन्दा बढी फिर्ता दिने निर्णय गरेका छन् । फ

पृथ्वी हिरण्य माविद्वारा व्यवसायी ढकाल सम्मानित

बागलुङ– बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरमा अवस्थित पृथ्वी हिरण्य माध्यमिक विद्यालयले विद्यालयको भौतिक विकासमा सहयोग पुर्‍याउने नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गरेको छ । अमलाचौर निवासी ढकालले उनका स्वर्गीय पिता हिरण्यप्रसाद ढकालको स्मृतिमा करिब रु ६ करोड खर्चेर विद्यालय भवन निर्माणका साथै अन्य भौतिक संरचनाको विकासमा सहयोग गरेका छन् । ढकालको […]

पृथ्वी हिरण्य माविद्वारा व्यवसायी ढकाल सम्मानित

बागलुङ नगरपालिका–१२ अमलाचौरमा अवस्थित पृथ्वी हिरण्य माध्यमिक विद्यालयले नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गरेको छ । विद्यालयको भौतिक विकासमा सहयोग पुर्याएको भन्दै ढकाललाई सम्मान गरिएको हो । अमलाचौर निवासी ढकालले उनका स्वर्गीय पिता हिरण्यप्रसाद ढकालको स्मृतिमा करिब ६ करोड खर्चेर विद्यालय भवन निर्माणका साथै अन्य भौतिक संरचनाको विकासमा सहयोग पुर्याएका थिए । ढकालको निजी लगानीमा सुविधा सम्पन्न सो भवन निर्माणपछि यस विद्यालयका पूर्व विद्यार्थीहरुको सक

रावाबैंकद्वारा १३ कम्पनीलाई आर्थिक अनुदान प्रदान

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंकले १३ वटा कम्पनीलाई ६ करोड ५० लाख रुपैयाँ रकम आर्थिक अनुदान सहयोग प्रदान गरेको छ। बैंकले जर्मन सरकारबाट केएफडब्ल्यू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित इनर्जी इफिसियन्सी प्रोग्रामको अनुदान सहयोगअन्तर्गतको रकम १३ वटा कम्पनीलाई हस्तान्तरण गरेको हो। बैंकले एसियन थाई फुड्स, जस्मिन हाइजिन प्रोडक्ट्स्, ताजा फुड्सलाई एक÷एक करोड रुपैयाँ प्रदान गरेको […]

६ करोड नाघ्यो जनताको सहयोग

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न लागि नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट गरेको आर्थिक सहयोग रकम बिहीबारबाट ६ करोडले नाघेक...

प्रकोप व्यवस्थापन कोषमा झण्डै ६ करोड जम्मा

ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा २०७८ जेठ ५ गतेदेखि ३१ गते सोमबारसम्ममा ५ करोड ८१ लाख ३१ हजार ८ सय ३३ रुपैयाँं ७१ पैसा बराबरको आर्थिक तथा भौतिक सहयोग जम्मा भएको छ।...

अमेरिकाले थप २ करोड भ्याक्सिन सहयोग गर्ने

एजेन्सी। अमेरिकाले जुन महिनासम्म थप दुई करोड भ्याक्सिन सहयोग गर्ने बताएको छ। भ्याक्सिन कोरोना भाइरसको दोस्रो लहरबाट समस्यामा परेका मुलुकलाई सहयोग गरिने छ। यसअघि पनि अमेरिकाले ६ करोड डोज भ्याक्सिन सहयोग गर्ने घोषणा गरिसकेको छ। अमेरिकाले गर्ने भ्याक्सिन गरिब र भ्याक्सिन किन्न नसक्ने मुलुकहरुलाई सहयोग गर्ने बताएको छ।