आज विश्व हात धुने दिवस, स्वच्छ हातको सन्देश नागरिकसम्म पुर्याउन राष्ट्रपतिको आग्रह

२९ असोज, काठमाडौं । आज विश्व हात धुने दिवस नेपालमा पनि मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आएको छ । यस वर्ष ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, …