हनुमान ढोकामा १०८ कन्याको पूजा (तस्बिरहरु)

काठमाडौँ – हनुमान ढोका क्षेत्रमा शनिबार कन्या पूजा गरिएको छ । इनर ह्वील क्लबको आयोजनामा कन्या पूजा गरिएको हो । अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर १०८ कन्याको पूजा गरिएको आयोजकले बताएका छन् । हरेका वर्षको नोभेम्बर २० मा अन्तर्राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ । नेपालमा पनि शनिबार विविध कार्यक्रमसहित दिवस मनाइँदै छ ।

सम्बन्धित सामग्री

सुन्दर बनाइँदै ऐतिहासिक ‘काष्ठमाण्डप’

हनुमान ढोका दरबार संरक्षण कार्यक्रम अन्तर्गत वडा कार्यालय, शार्दुलजङग गुल्म, स्थानीयवासीको सहभागितामा फलामे स्ट्याण्डमा फूलसहितका गमला राखेर सुन्दर बनाउन थालिएको हो।...

स्वयम्भू र हनुमान ढोका जोड्ने हेरिटेज मार्ग बनाउँछु : जीवनराम श्रेष्ठ

काठमाडाैं : नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्।सोमबार मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउनमा विशेष जोड दिने बताएका हुन्। उनले आफू सांसद भएदेखि सुरु भएको काम पूरा गर्न हस्ताक्षर गरेको बताए।उनले कोरोना महामारीमा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको

स्वयम्भू र हनुमान ढोका जोड्ने सम्पदा मार्ग बनाउँछुः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ – नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री जीवनराम श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्। सोमबार मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने कुरामा विशेष जोड दिने बताएका हुन्। उनले […]

हनुमान ढोकाको गद्दी बैठक सर्वसाधारणका लागि खुल्ला

काठमाडौं, २ चैत्र । हनुमान ढोकाको गद्दी बैठकको तल्लो तला सर्वसाधारणको लागि खुल्ला गरिएको छ । हनुमान ढोका दरबार संग्राहलय विकास समितिले गद्दी बैठक सर्वसाधारणका लागि खुल्ला गरेको गद्दी बैठकमा एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्बीर प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी गत फागुन २७ गते शुक्रबारदेखि सुरु भएको हो । बैठकमा फोटोग्राफरहरु गणेशमान चित्रकार, दीर्घमान चित्रकार र […]

गोरखाबाट ल्याइएको फूलपाती हनुमान ढोका भित्राइयो

नेपाली सेनाले गोरखाबाट ल्याएको फूलपाती हनुमान ढोका दरबारको दसैँ घरमा भित्राएको छ ।

गोरखा दरबारबाट हनुमान ढोका दरबारका लागि फूलपाती पठाइँदै

गोरखा दरबारको दशैँघरबाट मङ्गलवार फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पठाइँदै । गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्‍याइएपछि आजै साँझ हर्ष बढाइका साथ हनुमान ढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ ।

सुनसान हनुमान ढोका दरबार परिसर

दोस्रो चरणको कोरोना भाइसरका कारण सरकारले गरेको बन्दाबन्दीका कारण सुनसान रहेको काठमाडौँको वसन्तपुर परिसर । तस्वीर रासस

राष्ट्रपति भण्डारीले गरिन् हनुमान ढोका दरबार क्षेत्रको अवलोकन - Naya Patrika

राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमान ढोका दरबार क्षेत्र वरपर भइरहेका ऐतिहासिक सम्पदाको पुनःनिर्माणसम्बन्धी गतिविधिको गरेकी छन् । गोरखाको बारपाक केन्द्रबिन्दु भई विसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट काष्ठमण्डप, हनुमान ढोका...पूरा पढ्नुहोस् »