कार्यदलले ओलीलाई बुझायो सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा

काठमाडौँ – सात दलीय सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउनका लागि गठन गरेको समितिले तयार पारेको प्रतिवेदन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको छ। कार्यदलका संयोजक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय संयन्त्रका संयोजक रहेका ओलीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएका हुन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा अर्थमन्त्री पौडेलले […]

सम्बन्धित सामग्री

कार्यदलले बुझायो न्यूनतम साझा कार्यक्रमको मस्यौदा

सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले सत्तागठबन्धनका शीर्ष नेतालाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ। शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा कार्यदलका संयोजक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई...

यस्तो छ सत्ता गठबन्धनको २० बुँदे न्यूनतम साझा कार्यक्रम (पूर्ण पाठ)

सत्ता गठबन्धनले सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको तयार पारेको २० बुँदे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

जनताले परिवर्तनको आभाष गर्नेगरी न्यूनतम साझा कार्यक्रम बनेको छ : मुकुल ढकाल

काठमाडौं । न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले न्युनतम साझा कार्यक्रम तयार भएको बताएको छ । शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसेको सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम तयार भएको जनाएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले आजको बैठकले आफ्नो प्रतिवेदनलाई पूर्णता दिएको बताउनुभयो […]

तयार भयो न्यूनतम साझा कार्यक्रम, कार्यदलले भोलि गठबन्धनका नेतालाई बुझाउने

न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेको छ ।

सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक सुरु

सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक सुरु भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको  हो। कार्यदलले आजै सो मस्यौदालाई अन्तिम रुप दिने...

न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक  सुरु

सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्य दलको बैठक सुरु भएको छ । शुक्रबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको  हो । कार्य दलले आजै सो मस्यौदालाई अन्तिम

न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै

सत्ता साझेदार दलहरूले आज सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै छ  । कार्यदलको बैठक बिहान ११ बजे बस्न लागेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका स्वकीय सचिव एम पाण्डेले रातोपाटी बताए । विहीबार सरकारको साझा

सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउन मस्यौदा कार्यदलको बैठक

काठमाडौं, २१ पुष । सत्ता साझेदार दलहरुले सरकारको न्यूनतम साझा कार्यक्रम भोलिसम्ममा ल्याउने भएका छन् । सरकारमा नरहेका एकीकृत समाजवादीलगायतका अन्य दलहरुले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम हेरेर गुण र दोषको आधारमा मात्रै सरकारलाई समर्थन गर्ने वा प्रतिपक्षमा बस्ने निर्णय गरेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउनलाई जतिसक्दो चाँडो सरकारको न्यूनतम कार्यक्रम ल्याउने तयारी […]

न्यूनतम साझा कार्यक्रम बनाउन साझेदार दलबाट सुझाव संकलन

मस्यौदा लेखनको जिम्मा संयोजक विष्णु पौडेललाई सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलले सत्तासाझेदार सबै दलबाट सुझाव संकलन गरेर मस्यौदा लेखन प्रक्रिया अगाडि बढाएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको...