जंगली हात्ती मृत अवस्थामा फेला

राजापुर नगरपालिका–१० ढुण्डीपुरपुरमा मंगलबार जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । नेपाल भारत सिमाना नजिक ढुण्डीपुर गाउँको गहुँ र तोरी खेतमा हात्ती मृत अवस्थामा फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

सम्बन्धित सामग्री

झापामा जंगली हात्ती मृत फेला

झापामा एउटा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । बाह्रदशी गाउँपालिका-१ स्थित बागमतामा जंगली हात्ती मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्तीको शरीरमा कुनै चोटपटक नदेखिएको प्रहरीले...

बराहक्षेत्रमा मृत मत्ता फेला

सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित कौशिका सामुदायिक वन क्षेत्रमा शुक्रबार बिहान एक जंगली हात्ती मृत अवस्थामा फेला परेको छ ।

आरक्ष क्षेत्रमा जंगली हात्ती मृत फेला

सप्तकोशी नदी किनारामा रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा जंगली हात्ती मृत फेला परेको छ । उदयपुरको बेलका नगरपालिका– ८ सिसौली टप्पुस्थित जंगलमा हात्ती मृत फेला परेको हो । कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने सिसौली जंगलमा हात्ती मृत अवस्था फेला परेको थियो ।डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहका अनुसार गए राति नै स्थानीयहरूले हात्ती मृत अवस्थामा फेला परेको जानकारी दिएको बताए ।जंगली हात्ती मृत फेला परेपछि डिभिजन वन कार्यालय गाईघाटको टोली

जंगली हात्ती मृत फेला

कञ्चनपुर :  पुनर्वास नगरपालिका–२ अमरैयामा जंगली हात्ती आज दिउँसो मृत अवस्थामा फेला परेको छ।कुण्डा सब डिभिजन वन कार्यालय पचकडियाका सहायक वन अधिकृत दिनेशकुमार यादवका अनुसार स्थानीय किसानको दोदा नदी नजिकैको खल्लास्थित उखुबारीमा जंगली वयस्क हात्ती मृत अवस्थामा फेला परेको हो।तीन दिनदेखि हात्ती यो क्षेत्रमा देखिँदै आएको थियो। स्थानीय बासिन्दा र वन कार्यालयका कर्मचारीले हात्तीलाई लालझाडी संरक्षण क्षेत्रतर्फ फर्काउने प्रयास गर्दा समेत फर्केको थिएन। ‘हात्ती विरामी रहेछ’, अधिकृत याद

सप्तरीमा जंगली हात्ती मृत अवस्थामा फेला

काठमाण्डाै - सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ५ मा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । करेन्ट लागेर परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती मृत भेटिएको स्थानीय बच्चुलाल चौधरीले जानकारी दिनुभयो । सप्तरीको पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिका अध्यक्ष समेत रहेका चौधरीका अनुसार ११ केभीको विद्युत् प्रसारण लाइनक...

झापामा जंगली हात्ती मृत भेटियो

झापाको बुद्धशान्ति– ५ स्थित पाँचपोखरी सामुदायिक वनमा एउटा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । वन