प्रशिक्षक-खेलाडी विवाद, छानबिन माग गर्दै एनएनआईपीएलाई फुटबल खेलाडी संघको ज्ञापन पत्र

काठमाडौं । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबिचको विवाद माथि निष्पक्ष छानबिनको माग गर्दै अखिल नेपाल फुटबल खेलाडी संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) लाई ज्ञापन पत्र बुझाएका छन् । अर्को वर्ष चीनमा हुने एसियन कपको तयारीका क्रममा मुख्य प्रशिक्षक अल्मुताइरीले खेलाडीलाई बन्द प्रशिक्षण छाड्न भनेको बताउँदै गत बुधवार १० खेलाडी बन्द प्रशिक्षण बाट […]

सम्बन्धित सामग्री

खेलाडीको भविष्यमा मन्त्रालय चिन्तित छ : मन्त्री लिम्बू

काठमाडौँ- युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडीको भविष्यप्रति सरकार चिन्तित रहेको बताएका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघले खेलाडी र खेलाडीको भविष्य सुनिश्चितता हुनुपर्ने मागसहित बुझाएको ज्ञापन पत्र बुझेपछि बोल्दै मन्त्री लिम्बूले सरकार खेलाडीको भविष्यमा चिन्तित रहेको बताएका हुन् । ज्ञापन पत्र बुझिसकेपछि उपस्थित ...

खेलाडीको भविष्यमा मन्त्रालय चिन्तित छ : मन्त्री लिम्बू

काठमाडौँ- युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडीको भविष्यप्रति सरकार चिन्तित रहेको बताएका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघले खेलाडी र खेलाडीको भविष्य सुनिश्चितता हुनुपर्ने मागसहित बुझाएको ज्ञापन पत्र बुझेपछि बोल्दै मन्त्री लिम्बूले सरकार खेलाडीको भविष्यमा चिन्तित रहेको बताएका हुन् । ज्ञापन पत्र बुझिसकेपछि उपस्थित ...

खेलाडी पलायन कम गर्न सरकारसँग लोकतान्त्रिक खेलकुद संघको १४ बुँदे माग (भिडिओ)

काठमाडौं । खेलााडी पलायन कम गर्न सरकारले रणनीतिक नीति तयार पार्नुपर्ने लगाएका १४ बुँदे माग राख्दै नेपाल लोकतान्त्रिक खेलकुद संघले खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई ज्ञापन पत्र बुझाएको छ । बिहीबार सिंहदरबारमा मन्त्री लिम्बूलाई ज्ञापन पत्र बुझाउदै खेलाडी पलायनबाट रोक्न खेललाई व्यवसायिक गर्दै लैजानुपर्ने, सवै विधाका खेल प्रतियोगीताको लागि बृहत कभर्ड हल बनाउनुपर्ने माग राखेका हुन् । […]

खेलाडीको भविष्यमा मन्त्रालय चिन्तित छु : मन्त्री लिम्बू

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडीको भविष्यप्रति सरकार चिन्तित रहेको बताउनुभएको छ । बिहिबार नेपाल लोकतान्त्रिक खेलकुद संघले खेलाडी र खेलाडीको भविष्य सुनिश्चितता हुनुपर्ने मागसहित बुझाएको ज्ञापन पत्र बुझेपछि बोल्दै मन्त्री लिम्बूले सरकार खेलाडीको भविष्यमा चिन्तित रहेको बताउनुभएको हो । ज्ञापन पत्र बुझिसकेपछि उपस्थित पदाधिकारीलाई सम्बोधन गर्ने क्रममा खेलाडी पलायन सम्बन्धमा सरकार चिन्तित […]

खेलकुद मन्त्री गहतराजलाई खेलाडी संघको ज्ञापनपत्र

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आज आफ्ना सेवा सुविधा निश्चित गर्नका लागि ज्ञापन पत्र बुझाएका छन् । एनएनआईपिए अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा आज युवा तथा खेलकुद मन्त्रालयको कार्यालयमा पुगरे मन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । एनएनआईपिएले राष्ट्रका लागि खेल खेलेका ओलम्पियन, तथा पदाधिकारीलाई सरकारले दिँदै […]

मन्त्रीलाई खेलाडी संघको स्वागतसँगै ज्ञापन पत्र

काठमाडौं (हाम्रो खेलकुद)– ‘यहाँ आउने अधिकांश हामी अभिभावक पनि हौं । तर, हामी आफ्ना सन्तानलाई खेलकुदमा लाग भन्न सक्ने अवस्थामा छैनौं,’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले नयाँ युवा तथा खेलकुद मन्त्रीलाई स्वागत तथा बधाई दिने कार्यक्रममा यसो भनिरहँदा नेपाली खेलकुदको वर्तमान अवस्थाको झल्को दिइरहेको थियो । खेलाडी संघ र नेपाल ओलम्पियन संघका […]

रोकिएको प्रोत्साहन भत्ता उपलब्ध गराउन खेलकुद मन्त्रीको ध्यानकर्षण

काठमाडौं । गत साउन देखी रोकिएको प्रोत्साहन भत्ता उपलब्ध गराईदिन माग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले बुधबार युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई ध्यानाकर्षण पत्र बुझाएको छ । सिंहदबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा पुगेर एनएनआइपिएले राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई दिइँदै आएको प्रोत्साहन भत्ता साउन देखि रोकिएको भन्दै यथासिघ्र सम्बोधन गर्न ध्यानकर्षण पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउनका लागि अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा संघको टोली बुधबार मन्त्रालयमा पुगेको हो । ज्ञापन पत्र बुझे पछि युवा तथा खेलकुद मन्त्री दावा तामाङले खेलाडीलाई उपलब्ध गराउँदै आएको सेवा सुविधा दिलाउनका लागि सहजीकरणको भूमिका खेल्ने बताउनुभयो । गत वर्ष नेपालमा नै सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ५१ स्वर्ण पदक जितेको थियो । तर ती स्वर्ण पदक विजेताले अहिले सम्म प्रोत्साहन भत्ता पाएका छैनन् । प्रोत्साहन भत्ताका विषयमा कार्यविधिको मस्यौदा तयार गर्न लागि मन्त्री लामाले आफ्नो पहिलो निर्णयका रुपमा ७ सदस्यीय समिति गठन गरेको कार्यक्रममा जानकारी दिए । गत आर्थिक वर्षसम्म प्रत्येक ओलम्पियनले मासिक ४ हजार, एसियाली खेलकुदका पदक विजेताले प्रति पदक ६ हजार र सागका स्वर्ण पदक विजेताले प्रति पदक ६ हजार रुपैयाँ प्रोत्साहन बापत प्राप्त गर्दै आएका थिए ।

खेलकुद मन्त्रीलाई खेलाडी सङ्घको ज्ञापन पत्र

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपीए)ले ज्ञापनपत्र बुझाएको छ ।