जसपा उपेन्द्र पक्षको निर्देशन-प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमलाई प्रतिवाद गर्नु

काठमाडौं। जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमलाई प्रतिवाद गर्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ। आज अध्यक्ष उपेन्द्र यादवले पार्टी परिपत्र जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको पालना नगरेको भन्दै पार्टीका सम्पूर्ण तह र जनसंगठनलाई निर्देशन दिएका हुन्। "पार्टीको कुनै सदस्य ओली नेतृत्वको सरकारमा सहभागी भए स्वतः निष्काषित हुने निर्णय गरिएको छ," जारी परिपत्रमा भनिएको छ।

सम्बन्धित सामग्री

गठबन्धन घेराबन्दीको प्रतिवाद गर्ने एमाले निर्णय

काठमाडौं, भदौ १० । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूलाई सत्ता गठबन्धनले पुरै घेराबन्दी गरेको निष्कर्ष निकाल्दै त्यसको कडा प्रतिवाद गर्ने भएको छ। आगामी निर्वाचनमा सत्ता गठबन्धनले एमालेविरुद्ध घेराबन्दीको नीति लिएकाले त्यसको राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय बिहीबारको पोलिटब्युरो बैठकले गरेको हो। ‘अब तत्काल वाम गठबन्धन हुँदैन। एमालेका सबै नेताकार्यकर्ता गाउँ जानुपर्छ। सत्ता गठबन्धनको राजनीतिक रूपमा […]

गठबन्धन घेराबन्दीको प्रतिवाद गर्ने एमाले निर्णय

प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूलाई सत्ता गठबन्धनले पुरै घेराबन्दी गरेको निष्कर्ष निकाल्दै त्यसको कडा प्रतिवाद गर्ने भएको छ।...

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग एमालेले प्रतिवाद गर्ने

काठमाडौं, फागुन २ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । आइतबार बसेको एमाले सचिवालय बैठकले सत्तारूढ गठबन्धनका दलले प्रधानन्यायाधीश जबरामाथि लगाएको महाअभियोगको प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले महाअभियोगको प्रस्तावलाई षड्यन्त्रपूर्ण ठहर गरेको […]

एमालेले जबराविरुद्ध महाभियोग प्रस्तावको प्रतिवाद गर्ने

काठमाडौं : प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्ध संसदमा ल्याइएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ।पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बाल्कोटमा आज (आइतबार) बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले महाअभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्ध षडयन्त्रपूर्ण कदम भएको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको हो। सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाअभियोग प्रस्ताव ल्याएको आरोप पनि सचिवालय बैठकले लगाएको छ।बैठकपछ

एमालेले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्धको ल्याइएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले महाअभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको हो । बैठकले सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाअभियोग प्रस्ताव […] The post एमालेले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

महाभियोग प्रस्तावको प्रतिवाद गर्ने एमालेको निर्णय

नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्तारुढ दलका ९८ सांसदले दर्ता गरेको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । आइतबार बसेको एमाले सचिवालय बैठकले महाभियोग प्रस्ताव लोकतन्त्रमाथि प्रहार र गणतन्त्रलाई कमजोर बनाउने षडयन्त्रका साथ आएको निष्कर्ष निकाल्दै एमालेले प्रतिवाद गर्ने निर्णय गरेको हो ।  बैठकपछि महासचिव शंकर पोखरेलले  सोमबार बस्ने संसदीय दलको बैठकमार्फत थप निर्णय गरिने बताए । एमालेले सम्पूर्ण रुपमा महाभियोगको प्रतिवाद गर्ने र जनतालाई  पनि महाभियोगको विपक्षमा उभिन आग्रह गर्न...

एमालेको प्रतिवाद गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आफूमाथि प्रश्न उठाउने प्रमुख प्रतिपक्षी नेकपा एमालेको प्रतिवाद गर्ने निर्णय गरेको छ । संघीय संसदको नवौं अधिवेशनको पहिलो प्रतिनिधिसभा बैठकमा एमालेले माधव नेपालसहित १४ सांसदमाथिको कारवाही र पार्टी विभाजनलाई लिएर अवरोध गरेर स्थगित गर्न बाध्य पारेका बेला एकीकृत समाजवादीले प्रतिवाद गर्ने भएको हो । एमालेको संसदीय दलको […] The post एमालेको प्रतिवाद गर्ने एकीकृत समाजवादीको निर्णय appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमाले नुवाकोटले दल विभाजनसम्बन्धी अध्यादेशको डटेर प्रतिवाद गर्ने

नेकपा एमाले नुवाकोटले दल विभाजन सम्बन्धी अध्यादेशको डटेर प्रतिवाद गर्ने भएको छ। एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले एक विज्ञप्ति जारी गर्दै सरकारको गलत कामको प्रतिवाद गर्ने बताएका हुन्।

सरकारले दमनको बाटो लियो, प्रतिवाद गरौं : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दमनको बाटो लिएको दावी गर्दै प्रतिवाद गर्ने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले जिल्ला जिल्लाबाट आएका स्काउटका कार्यकर्ताहरूलाई रोक्ने, खाना समेत नदिने, सभा सम्मेलन गर्न नदिएर सरकारले दमनको बाटो लिएको भन्दै प्रतिवाद गर्ने बताएका हुन् । तुलसीलाल स्मृति प्रतिष्ठानले आइतबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारलाई दमन नगर्न खबरदारी समेत गरे । ‘यी सबै कुराहरूको सम्बन्धमा सरकारलाई हामी खबरदारी पनि गर्दछौं ।’

विपक्षी गठबन्धनको रणनीति : संसद् विघटनको कानुनी र राजनीतिक प्रतिवाद

बैठकपछि प्रचण्डले भने– राजनीतिक र कानुनी ढंगले सशक्त प्रतिवाद गर्छौँ राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक मात्रै होइन, निरंकुश, स्वेच्छाचारी र प्रतिगमनकारी छ । हामी यसको राजनीतिक र कानुनी ढंगले सशक्त प्रतिवाद...