सोलुखुम्बुमा २२ जनाले नेपाली नागरिकता परित्याग गरे

सोलुखुम्बु । करिब १२ वर्षभित्रमा सोलुखुम्बुका २२ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको तथ्याङ्क अनुसार २०६६ सालदेखि हालसम्म ११ महिला र ११ जना पुरुष गरी जम्मा २२ जनाले नागरिकता त्यागेका हुन् । २०६६ सालमा ४ जनाले, २०६८ मा २ जनाले, २०७१ मा १ जनाले, २०७२ मा ३ जनाले, २०७४ मा […]