उपत्यकामा अविरल वर्षाले बागमती नदी उर्लियो, तराईमा जोखिम बढ्यो

काठमाडौं, १९ असार । उपत्यकामा अविरल वर्षा भएको छ । गएराति देखिको वर्षाले बागमती नदीको बहाव बढेको छ । बाढी सूचना केन्द्रका अनुसार रौतहट कर्मैयास्थित बागमती नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । नदीको सतह बढ्दा तटीय क्षेत्रमा डुबान भएको छ । विहान ४ बजेदेखि बागमतीको सतह खतराको तह पार गरेको थियो । विहान […]

सम्बन्धित सामग्री

भोलि ‘बागमती नदी महोत्सव जलजात्रा’ गरिँदै

काठमाडौँ : भोलि शनिवार ‘बागमती नदी महोत्सव जलजात्रा’ हुने भएको छ।नेपाल नदी संरक्षण संस्था, नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिस (नारा) र फ्रेण्ड्स क्लब कुपण्डोलले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गरी उक्त कार्यक्रमबारे जानकारी गराएका हुन्।बागमती नदीको अवस्था र त्यसको व्यवस्थापनबारे समग्रतामा जानकारी दिने उद्देश्यसहित उक्त जलजात्राको २३ औं संस्करणको रूपमा मनाउन लागिएको नाराका अध्यक्ष शिव अधिकारीले जानकारी दिए। ललितपुरको कुपण्डोलस्थित बागमती पुलछेउमा शनिवार बिहान ७ बजे सहभागी भ

बागमती नदी किनारका सुकुम्बासी आन्दोलित(फोटोफिचर)

१ मंसिर, काठमाडौं । बागमती नदी किनारमा रहेका सुकुम्बासी बस्तीका बासिन्दा आन्दोलित भएका छन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने सूचना जारी गरेपछि उक्त क्षेत्रका बासिन्दा आन्दोलनमा उत्रेका हुन् । समितिले सूचना जारी गर्दै नदी किनारामा अनाधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी […]

बागमती नदी र करिडोर मिचेर तीनतलेसम्मका घर

सुकुमबासी भन्नेबित्तिकै टहरा तथा पालमा आश्रय लिइरहेका विपन्न वर्ग भन्ने अधिकांशको बुझाइ हुन्छ । तर, बागमती नदी–किनारका सुकुमबासीको बसोवास भने पक्की भवनमा छ । त्यहाँ तीनतलेसम्मका व्यवस्थित घर ठड्याएर सुकुमबासीहरूले ‘हुकुम’ जमाएका...

२२ औं बागमती नदी महोत्सवको उद्घाटन

काठमाडौँ– बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि २२ औं बागमती नदी महोत्सव आयोजना गरिएको छ । नेपाल एसोसिएसन अफ र्‍याफ्‌टिङ एजेन्सिज (नारा), प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रले आयोजना गरेको महोत्सव थापाथलीदेखि सुन्दरीघाटसम्म र्‍याफ्‌टिङको आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न भेषभुषासहितकाे झाँकी प्रर्दशन गरिएको थियो । बागमती नदी महोत्सवको शहरी विकासमन्त्री मेटमणी चौधरीले उद्घाटन गरेका थिए । […]

बागमती नदी महोत्सव शनिबार, र्‍याफ्टिङसहितका गतिविधि हुने

२ भदौ, काठमाडौं । २२ औं बागमती नदी महोत्सव शनिबार हुने भएको छ । बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन बागमती नदी महोत्सव आयोजना गरिंदै आएको छ । नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको आयोजना र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा र्‍याफ्टिङसहितका गतिविधि हुनेछन् […]

बागमती नदी अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काइयो

काठमाडौँ– सरकारले बागमती नदी किनारामा अनाधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउने अभियान अघि बढाएको छ ।  सरकारले बागमती करिडोर क्षेत्रमा सडक अतिक्रमण गरेर निर्माण गरिएका अवैध संरचना भत्काउने काम सुरु गरेको हो । सोमबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले तीनकुने सुविधानगर क्षेत्रमा बनाइएका अनाधिकृत संरचना डोजर लगाएर भत्काएको छ । अधिकार सम्पन्न बागमती […]

बागमती नदी सफाइ गर्दै अभियानकर्मी (फोटोफिचर)

काठमाडौं, २१ फागुन । चार सय ६० औँ बागमती नदी सफाइअन्तर्गत आज शनिबार पशुपति क्षेत्र वरपर आर्यघाटदेखि रामघाटसम्म सरसफाइ गर्दै अभियानकर्मी । तस्वीरः प्रदीपराज वन्त÷रासस

बागमती नदी किनारमा एक जना पुरुषको शव फेला

बिहीबार दिउँसो बालकुमारीस्थित बागमती नदी किनारमा एक जना पुरुष मृत भेटिएका हुन् ।

बागमती नदी वारपार गर्न पक्कि पुलमा भर्‍याङको सहारा

बाग्मती नदी वारपार गर्नका लागि पक्कि पुलमा भर्‍याङको सहायता लिनु पर्ने भएको छ। यहाँको हरिहरपुरगढी गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिका जोड्ने पक्कि पुलको पूर्ण रुपमा निर्माण सम्पन्न नहुँदा बागमती नदी पार गर्नका लागि स्थानीयले पुलमा भर्‍याङ लगाउनुपर्न...