कार्यतालिका हेरफेर हुँदैमा कांग्रेसको महाधिवेशन सर्दैनः नेता लेखक

काठमाडौं, असोज ११ । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको चौधौं महाधिवेशन समयमै हुनेमा कुनै दुबिधा नभएको बताएका छन् । कार्यतालिका पटक पटक हेरफेर भइरहे पनि महाधिवेशन नसर्ने उनको स्पष्टोक्ति छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले ७० जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक भइसकेको र […]