‘प्रेमगीत-३’ ले दुई दिनमा कति कमायो ?

काठमाडौं । प्रेम गीत ३ नेपाल र भारतसहित विश्वका अधिकांश देशमा प्रदर्शन भइरहेकाे छ । भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार दुई दिनमा ‘प्रेमगीत’को हिन्दी र नेपाली संस्करणले विश्वव्यापी ८ करोड ७९ करोड भारु अर्थात् १४ करोड ६ लाख रुपैयाँ कमाएको छ । ‘प्रेमगीत ३’ले नेपालमा सुरुवाती दुई दिनमा ४ करोड २५ लाख रुपैँया कमाएको छ । […]