कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चमा रिट

सत्तारुढ दल नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

सम्बन्धित सामग्री

भोलिदेखि सुरु हुने कांग्रेस महाधिवेशन रोक्न माग गर्दै रिट दर्ता

काठमाडौँ – शुक्रबारदेखि सुरु हुने कांग्रेसको १४ औँ महाधिवेशनको प्रक्रिया रोक्ने सर्वोच्चमा रिट दर्ता भएको छ। आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन हुने भए पनि शुक्रबार वडा तहबाट अधिवेशन सुरु हुँदैछ। कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका हुन्। सर्वोच्च प्रशासनका अुनसार वैद्यले कोरोना महामारीका समयमा २५ […]

कोरोनाका बेला कांग्रेस महाधिवेशन नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर

‘महाधिवेशन रोक्ने मेरो माग होइन, कोरोना महामारी छ केही समय पर सारौं भन्ने हो,’ वैद्यले भने, ‘कोरोना कम होस्। सबै नेपालीले खोप लगाउने वातावरण मिलेपछि भव्यताका साथ महाधिवेशन गरौं।’

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट

कोरोना महामारी नियन्त्रण नभएसम्म नेपाली कांग्रेसको १४ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट  परेको छ। कांग्रेस बागमती प्रदेश सांसद नरोत्तम वैद्यले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।...

कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चमा रिट

काठमाडौं नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट  निवेदन दर्ता गराएका हुन् ।