मेनुका पौडेलले चार नेपाली सहरमा सांगीतिक प्रस्तुति दिने

काठमाडौं । ‘इण्डियन आइडल’पछि गायिका मेनुका पौडेल यतिबेला नेपाली राजधानीमा छिन् । गतसाता काठमाडौं आइपुगेकी उनले अब नेपालका प्रमुख सहरमा सांगीतिक प्रस्तुति दिनेछिन् । उनले काठमाडौं, पोखरा, चितवन र इटहरीमा एकल कन्सर्ट गर्ने तय भएको छ । तपस्या इन्टरटेनमेन्टको आयोजनामा फागुन १८ गतेदेखि चैत १६ सम्म ती चार सहरमा मेनुकाले प्रस्तुति दिनेछिन् । अप्रिलदेखि उनको […]