पोग्वा विश्वकप बाहिर

काठमाडौं – फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले कतार विश्वकप २०२२ गुमाउने पक्का भएको छ । इटालियन सिरी ए क्लब युभेन्ट्सका मिडफिल्डर पोग्बाले चोटकै कारण नोभेम्बर २० बाट सुरु हुने कतार विश्वकप गुमाउने भएका हुन् । सन् २०१८ को रुस विश्वकप फ्रान्सले जित्दा नायक साबित भएका पोग्बा यसपटक समेत महत्वपूर्ण सदस्य हुने मानिएको थियो । यसै सिजन […]

सम्बन्धित सामग्री

३६ बर्षपछि अर्जेन्टिनाले जित्यो विश्वकप

अर्जेन्टिनाले ३६ बर्षपछि विश्वकप जितेको छ । खेल बराबरी भएपछि फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै अर्जेन्टिनाले विश्वकप जितेको हो । यस अगाडि अर्जेन्टिनाले १९८६ मा विश्वकप जितेको अर्जेन्टिनाले त्योभन्दा अगाडि १९७८ मा जितेको थियो । अब अर्जेन्टिना तेश्रोपटक विश्वकप जित्ने मुलुक भएको छ । सबै समयको सूचीमा अब अर्जेन्टिनाले ५ पटक विश्वकप जितेको ब्राजिल तथा […]

विश्वकप १९९०ः पश्चिम जर्मनीको नाममा अन्तिम विश्वकप उपाधि

काठमाडौं । विश्वकप १९९० धेरै धेरैका लागि पहिलो र केहिका लागि अन्तिम विश्वकप थियो । राजनीतिक र भौगोलिक कारणले यो विश्वकप पश्चिम जर्मनीको नामबाट अन्तिम बन्यो । पूर्वी र पश्चिम जर्मनीले विश्वकपको केहि महिनापछि एकीकृत जर्मनीबाट अन्तर्राष्ट्रिय सहभागिता जनाउन थालेको थियो । एक वर्षपछि भंग भएको सोभियत युनियनले पनि यो नामबाट अन्तिम विश्वकप खेल्यो । […]

सेन्साईको विश्वकप च्याम्पियन अफर

सेन्साईले विश्वकप फुटबललाई लक्षित गरी ‘विश्वकप च्याम्पियन अफर’ योजना सार्वजनिक गरेको छ।

मानेले विश्वकप गुमाए

सेनेगलका स्ट्राइकर साडिओ मानेले कतार विश्वकप गुमाएका छन् । घुँडाको शल्यक्रियापछि माने विश्वकप खेल्न नसक्ने सेनेगल फुटबल संघले जनाएको छ । बिहीबार मानेको एमआरआई भएको थियो । एमआरआईको रिपोर्टअनुसार मानेको शल्यक्रिया गर्नुपर्ने देखिएको...

२२औं पटक विश्वकप खेल्दै ब्राजिल

काठमाडौं।सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकप फुटबलको कतारमा हुने २२औं संस्करण हो।विश्वकप फुटबल खेल्ने देशहरु सम्झने बित्तिकै धेरैको मनमा आइहाल्ने नाम हो, ब्राजिल। फुटबल,ब्राजिल अनि महान खेलाडी पेलेको नाम पर्यायवाचीका रुपमा रहेको छ।अहिलेसम्म विश्वकप २१ पटक भएको छ ।ती सबैमा छनोट हुने र खेल्ने ब्राजिल एक्लो टिम हो।यस्तै ब्राजिलले सर्वाधिक ५ पटक विश्वकप जितेको छ ।

मेसी भन्छन्, कतार विश्वकप अन्तिम

काठमाडौं : अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले आगामी नोभेम्बरमा हुने कतार विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन्। मेसीको कप्तानीमा अर्जेन्टिना आगामी नोभेम्बरमा हुने विश्वकपमा मैदान उत्रदै छ।अर्जेन्टिना सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकपको फाइनल पुर्‍याउन सफल रहेका मेसीले कतार विश्वकप यादगार बनाउन हरसंभव प्रयास गर्ने बताए।चार पटक विश्वकप खेलिसकेका मेसीले अब कतार विश्वकप आफ्ना लागि अन्तिम हुने बताए। सात पटक बालोन डीओर जितेका मेसीले राष्ट्रका लागि कुनै उपाधि नजितेको भन्दै हुने आलो

कतार विश्वकप अब एकदिन अगाडि नै !

कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अगाडि सार्ने प्रस्ताव पेश भएको भएको छ । सो प्रस्तावसँगै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पूर्वनिर्धारित विश्वकप एक दिन अगाडि सार्नका लागि गृहकार्य सुरु गरेको छ । साउथ अमेरिकन कन्फेडेरेसनको विशेष आग्रहमा विश्वकप एक दिन अगाडि सार्नका लागि तयारी थालिएको फिफाले जनाएको छ।जसअनुसार यस अघि नोभेम्बर २१ बाट सुरु हुने तय भएको विश्वकप अब नोभेम्बर २० बाटै सुरु हुनेछ। सो निर्णय सँगै उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरको सामना गर्नेछ। यसअघि तेस्रो खेलका रुपमा

विश्वकप प्लेअफ: युक्रेन विश्वकप नजिक

एजेन्सी । युक्रेन फिफा विश्वकप-२०२२ नजिक पुगेको छ । बुधबार राति भएको प्लेअफको सेमिफाइनल खेलमा स्कटल्याण्डलाई ३-१ गोलले पराजित गर्दै युक्रेन फाइनलमा प्रवेश गरेको हो । अब युक्रेनले विश्वकप प्रवेशको लागि वेल्ससँग खेल्नेछ । हाम्पडेन पार्कमा भएको खेलमा युक्रेनलाई जीत दिलाउन एन्ड्री यार्मोलेन्को, रोमान यारेमाक्चुक र अर्टेक डोर्भेकले एक/एक गोल गरे । स्कटल्याण्डको लागि क्यालुम […]

नेयमार भन्छन् -‘कतार विश्वकप मेरो अन्तिम विश्वकप’

एजेन्सी – ब्राजिली स्टार नेयमारले अर्काे वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् । उनले अब आफुमा फुटबल खेल्न शारीरिक भन्दा पनि मानसिक क्षमता सायद नरहेको बताएका छन् । नेयमारले ब्राजिलका लागि दुईपटक विश्वकप खेलेपनि उपाधि जिताउन सकेका छैनन् । सन् २०१४ मा घरेलु भुमिमा आयोजना भएको विश्वकपमा ब्राजिल सेमिफाइनलमा […]

२०२२ को विश्वकप निमारको ‘अन्तिम विश्वकप’

एजेन्सी, २५ असोज । ब्राजिलका फुटबल स्टार निमारले सन् २०२२ को कतार विश्व कप आफ्ना लागि अन्तिम हुने बताएका छन् । ११ वर्षयता ब्राजिलका लागि खेल्दै आएका उनले कतार विश्वकप अन्तिम हुने बताएका हुन् । मलाई लाग्छ यो मेरा लागि अन्तिम विश्वकप हुनेछ, २९ वर्षीय नियमारले आफ्नो बारे बनेको वृत्तचित्तमा भने, यो मेरा लागि अन्तिम […]