खेलकुद बीमा सम्बन्धि नीति कार्यान्वयन

ठमाडौं (हाम्रो खेलकुद)– नेपाल बीमा प्राधिकरणले खेलकुद बीमालेख जारी गरेसँगै खेलकुद बीमा सम्बन्धि नीति कार्यान्वयनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुक्रबार पत्रकार सम्मेलन गर्दै खेलकुदमा नयाँ अध्याय सुरु भएको बताएका छन् । घिसिङले सदस्य सचिवको कार्यभार सम्हाल्ने क्रममा खेलकुद बीमालेख कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । खेल संघको संस्थागत […] The post खेलकुद बीमा सम्बन्धि नीति कार्यान्वयन first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

‘नीति तथा कार्यक्रम समयानुकूल छ, कार्यान्वयन हुनुपर्छ’

राष्ट्रियसभाका सांसदहरुले सरकारको नीति तथा कार्यक्रम समयानुकूल रहेकाले कार्यान्वयन उचितरुपमा हुनुपर्नेमा जोड दिएका छन्।...

परराष्ट्र नीति, २०७७ पूर्णरूपमा कार्यान्वयन गरिनुपर्नेमा जोड

काठमाडौँ– राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले परराष्ट्र नीति, २०७७ पूर्णरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । समितिले आज सिंहदरबारमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेललाई बैठकमा डाकेर नीति पूर्णरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको हो । बैठकमा समिति सभापति दिलकुमारी रावल थापा (पार्वती) ले नीति कार्यान्वयनमा आएका अवरोध नहुन् भनी मन्त्रालयसँग छलफल गरिएको जानकारी दिए। बैठकमा […]

आप्रवासी नीति प्रभावकारी कार्यान्वयन गर्न एनआरएनएको माग

गैरआवासीय नेपाली संघले आप्रवासी  नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।संघले शनिबार विश्व आप्रवास दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको सफलता कामना गर्दै यसको सकारात्मक सन्देश जनस्तरसम्म पुग्नुपर्ने जनाएको छ ।संघकी कार्यकारी अध्यक्ष रविना थापाद्वारा जारी विज्ञप्तिमा  आग्रवारी समस्या र चुनौतीलाई सामाना गर्न गैरआवासीय नेपाली संघले नेपाल सरकारसंग सहकार्य  गर्ने प्रतिबद्धता जनाइएको छ ।

नीति तथा कार्यक्रम कार्यान्वयन गर्न जटिल : सुरेन्द्र पाण्डे

काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न जटिल भएको टिप्पणी गरेका छन् । संसद् भवनबाहिर संवाददाताहरूसँग कुरा गर्दै पाण्डेले सरकारले पेस गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न बजेट व्यवस्था गर्न नसकिने दाबी गरे । उनले भने, ‘कतिपय कुरामा पुरानाको निरन्तरता छ । यसमा गर्न सकिने र […]

पानीको स्रोत संरक्षणका लागि नीति, कानून कार्यान्वयन हुनुपर्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले पानीको स्रोत संरक्षणका लागि यस विषयमा भएका नीति, कानून कार्यान्वयन गरिनुपर्नेमा जोड दिएकी छिन् ।

नीति बनाउने, कार्यान्वयन नगर्ने प्रचलन हटाऊ

नेपाली व्यवसायीको व्यक्तिगत तथा संस्थागत क्षमता अभिवृद्धि नगरी कुनै पनि प्रकारका नीतिले नेपाललाई फाइदा नहुने पछिल्ला तीन दशकको अनुभवले देखाएको छ । नेपालमा नीति बनाउन हतार गर्ने तर कार्यान्वयन नगर्ने परम्परागत समस्या रहँदै आएको छ । कार्यान्वयन पक्ष कमजोर हुँदा नेपालको आर्थिक विकासमा अवरोध सिर्जना भएको छ । कार्यान्वयन पक्ष कमजोर हुनुमा उक्त नीति नेपालले […]

निर्वाचनमा समावेशिता नीति कार्यान्वयन गर्न ६ बुँदे प्रतिवद्धता

काठमाडौँ- निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति कार्यान्वयन गर्ने सम्बन्धमा १० वटा संवैधानिक आयोगहरुद्वारा ६ बुँदे साझा प्रतिवद्धता व्यक्त भएको छ। निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीतिको कार्यान्वयनको सम्वन्धमा निर्वाचन आयोगद्वारा १० वटा संवैधानिक आयोगसँग आयोजित एक दिवसीय कार्यशालामा यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो। प्रमुख आयुक्त दिनेश कुमार थपलियाले स्वच्छ, स्वतन्त्र, विश्वनीय र मितव्ययी निर्वाचनले मात्रै […]

नीति बन्छन्, हुँदैनन् कार्यान्वयन

नेपालमा नीति बनाए पनि कार्यान्वयन नहुने बग्रेल्ती देखिएको छ । कति नीति बने र कति कार्यान्वयनमा आए भन्ने यकिन तथ्यांक नै छैन ।संविधानमा उल्लेख भएका राज्यका नीति पनि कार्यान्वयन नहुँदा नागरिकले शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सेवा प्राप्त गर्न सकेका छैनन् भने सदाचार नीति, राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयनमा छैन । कतिपय नीतिहरु आंशिक रूपमा मात्रै कार्यान्वयन आएका […]

नीति तथा कार्यक्रम कार्यान्वयन गर्न प्रतिबद्धता

गुल्मीको मालिका गाउँपालिकाले दोस्रो चौमासिक समीक्षा गोष्ठीमा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रतिबद्धता गरेको छ । गाउँपालिकाले गाउँपालिकाका अध्यक्ष रीतबहादुर थापा, उपाध्यक्ष देवा अर्याल, प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारी, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य तथा गाउँपालिकाका सम्पूर्ण कर्मचारीले सामूहिक प्रतिबद्धता गरेको गाउँपालिकाले जनाएको छ । “हामीहरू गाउँपालिकाले निर्माण गरेका नीति तथा कार्यक्रम कार्यान्वयनका […]