सुन जस्तो देखिने धातु सहित एकजना पक्राउ

 सुन जस्तो देखिने धातु सहित एकजना पक्राउ परेका छन। 

सम्बन्धित सामग्री

सुनजस्तो देखिने वस्तुसहित दुई जना पक्राउ

प्रहरीले सुन जस्तो देखिने धातु करिब २ सय १० ग्राम तौल भएको विभिन्न गरगहनासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठान ऐरावती गाउँपालिका–६ घर भएकी संगीता परियार छन् ।

अवैध सुनसहित एक जना पक्राउ

अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको सुन जस्तो देखिने धातु १ सय ७० ग्रामसहित भारतीय नगरिक ५० वर्षीय जितेन्द्र मुलचन्द वावालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । एयर अरेवियाको उडानद्वारा सारजाहबाट काठमाडौं आएका उनको साथबाट टाँक ३ थान, सिक्री १ थान र पत्थर जडित औठी १ थानमा रहेको उक्त धातुसहित बरामद भएको …

अवैध सुनसहित विमानस्थलबाट दुईजना पक्राउ

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुन जस्तो देखिने धातु करिब १ सय ८६ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बालाजु ठेगाना भएका ४० वर्षीय  संगित केसी र ४२ वर्षीया सुनिता श्रेष्ठ केसी रहेका छन् । नेपाल एयरलाईन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका […]

सुन जस्तो धातुसहित पक्राउ

काठमाडौं, १८ भदौ । ७ सय ७० ग्राम सुन जस्तो धातु सहित पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ९ अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७ सय ७० ग्राम सुन जस्तो देखिने धातु सहित डोल्पा ठुलो भेरी नगरपालिका ७ घर भएका ३३ वर्षीय बिष्णु बहादुर शाहीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । फ्लाई दुबाईको विमानबाट आएका शाहीलाई […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पहेँलो धातुसहित एक जना पक्राउ

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रंगको धातुसहित एक जना पक्राउ परेका छन् । मंगलबार हिमालय एयरको उडानद्वारा दुवईबाट काठमाडौँ आउँदै गरेका गोरखा जिल्ला स्थायी घर भएका पदम परियार पक्राउ परेका हुन् । परियारको गतिविधि शंकास्पद देखिएपछि एक्स रे मा चेकजाँच गर्ने क्रममा कफि मेकरभित्र फलामे कप आकारको ३ पत्रले बनेको धातुमा बीचको पत्र सुन जस्तो देखिने धातु बरामद भएको प्रहरीले जनाएको छ । उक्त धातुको तौल ११६५ ग्राम रहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्