ललितपुर महानगरमा जाँडरक्सीको विज्ञापन बोर्डमा कालो पोतियो : फुटपाथमा पसल राख्न नपाइने

ललितपुर - ललितपुर महानगरपालिकामा जाँडरक्सीको विज्ञापन बोर्डमा कालो पोतिएको छ । अभियान सुरु गर्दै झम्सिखेल क्षेत्रका होटल, रेष्टुरेन्ट अगाडि रहेका जाँडरक्सीको विज्ञापन बोर्डमा कालो पोतिएको हो । महानगरलाई स्वस्थ, सफा बनाउन मदिराका बोर्डहरु हटाउने अभियान सुरु गरेको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछे...