टेकु अस्पतालको आइसियूमा उपचार गराइरहेका छन् कोरोनाका बिरामी

गत साता कोरोनाका बिरामीका कारण भरिभराउ शुक्रराज ट्रपिकल तथा सरुवा अस्पताल टेकुमा बिरामी संख्या घटेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका निर्देशक डा युवानिधी बसौलाका अनुसार गत साता बढेको कोरोना बिरामी संख्या यस साता भने घटेको छ।

सम्बन्धित सामग्री

भारतमा कोरोनाका सक्रिय संक्रमित बढे, नयाँ बिरामी पनि साढे दुई हजार पार

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ५२७ नयाँ संक्रमित भेटिएका छन् । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या क्रमशः बढिरहेको छ र यो १५ हजार पार भएको छ ।स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार अब दैनिक संक्रमण दर बढेर ०.५६ प्रतिशत पुगेको छ । भारतमा हाल कोरोनाका १५ हजार ७९ बिरामीको उपचार चलिरहेको छ । India reports 2,527 new COVID19 cases today; Active cases rise to 15,079The daily positivity rate stands at 0.56% pic.twitter.com/iIRQ7CBLzn— ANI (@ANI) April 23, 2022

कोरोनाका कारण समयमै उपचार नपाउँदा क्यान्सरका गम्भीर बिरामी बढे

काठमाडौं: कोरोना महामारीका कारण समयमै चिकित्सकको सम्पर्कमा नपुग्दा क्यान्सरका बिरामीहरू मर्कामा परेका छन्। समयमै उपचार नगर्दा पछिल्लो समय तेस्रो र चौथों स्टेजमा पुग्ने क्यान्सर बिरामीको संख्या बढेको चिकित्सकहरू बताउँछन्।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका क्यान्सर रोग उपचार विभागका प्रमुख तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विवेश आचार्यले कोरोना महामारीका कारण उपचार गराइरहेका बिरामीहरू मर्कामा परेको बताए।‘कोरोनाको समयमा क्यान्सरका धेरै बिरामीले समयमानै उपचार पाएन

गण्डकी प्रादेशिक अस्पतालमा ८५० कोभिड बिरामीको उपचार

गण्डकी प्रदेशस्तरीय सङ्क्रामक तथा सरुवा रोग अस्पतालले स्थापनाको १३ महिनामा ८५० कोरोनाका बिरामीको उपचार गरेको छ । अस्पतालका निर्देशक डा.विकास गौचनका अनुसार प्रदेश सरकारले कोरोना सङ्क्रमणका प्रति बिरामी एक लाख ३९ हजार बराबरको खर्च व्यवस्थापन भएको उल्लेख गर्दै गत आवमा रु ११ करोड ४१ लाख आर्थिक सहयोग प्राप्त भएको जानकारी दिए । पोखरा महानगरपालिका–३० मोहोरियामा सञ्चालित कूल ५० शय्याको उक्त अस्पतालमा हाल २७ कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहको छ ।गण्डकी प्रदेशका अर्थमन्त्री राजमीप्रसाद बराल (ज

अस्पतालमा हाल ९० वेडको आइसोलेसन

कोरोनाको दोस्रो लहर बढ्दै जादा पोखराका दुइटा सामुदायिक अस्पतालमा कोरोनाका बिरामी भरिएसंगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल वार्डमा समेत कोरोनाका बिरामीको उपचार हुने भएको छ । प्रतिष्ठानमा हाल कोरोनाका ५० बेडको आइसोलेसन कक्षमा कोरोनाका बिरामी भरिएसँगै सेवाग्राहीको माग अनुसार सोमबारदेखि मेडिकल वार्डमा थप ४० बेडको आइसुलेसन कक्ष स्थापना गरी कोरोेनाका बिरामीको उपचार गरीने तयारी भएको […]

भैरहवाको युनिभर्सल अस्पतालले कोरोनाका थप बिरामी भर्ना नलिने

२६ वैशाख, बुटवल । आवश्यकता अनुसार अक्सिजन सिलिण्डर आपूर्ति नभएको भन्दै भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसले नयाँ कोभिडका बिरामी भर्ना नलिने भएको छ । अस्पतालले कोरोना संक्रमितसहित दैनिक रुपमा दुई सय जना गम्भीर प्रकृतिका बिरामीहरुको उपचार गर्दै आएकोमा अक्सिजनको अभावमा उपचार गाह्र्रो भएकाले नयाँ कोरोना संक्रमितलाई भर्ना गर्न सकिने जनाएको हो । मेडिकल कलेजका […]

नेपालगञ्ज मेडिकल कलेजले कोरोनाका बिरामी भर्ना नगर्ने

काठमाडौँ । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका थप बिरामी भर्ना नगर्ने भएको छ । संक्रमणको दर तीव्र रुपमा वृद्धि हुँदा अक्सिजनको चरम अभाव भएकाले थप बिरामी भर्ना गरी उपचार गर्न नसकिने अस्पतालले बताएको छ । अस्पतालले विज्ञप्तिमा भनेको छ,–‘अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्क, पीएसए अक्सिजन प्लान्ट तथा अक्सिजन सिलसन्डिरबाट कोभिडका बिरामीको उपचार भइरहेको […]

संक्रमितको बेहाल बेड नहुँदा भुइँमा राखेर उपचार…

काठमान्डाैं / दाङमा कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालमा बेड अभाव यथावत छ। कोरोना विशेष अस्पतालमा बिरामीको चाप बढेपछि अस्पताल बाहिर बरन्डामा उपचार भइरहेको छ। अस्पतालको बरण्डामा राखेर उपचार गर्न थालिएको अस्पताल प्रशासनले जनाएको छ। कोरोना संक्रमितलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा क्षमता भन्दा बढी बिरामी आएपछि उपचारका लागि... The post संक्रमितको बेहाल बेड नहुँदा भुइँमा राखेर उपचार… appeared first on Purbeli News.

संक्रमितको बेहाल  बेड नहुँदा भुइँमा राखेर उपचार...

दाङमा कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालमा बेड अभाव यथावत छ। कोरोना विशेष अस्पतालमा बिरामीको चाप बढेपछि अस्पताल बाहिर बरन्डामा  उपचार भइरहेको छ।  अस्पतालको बरण्डामा राखेर उपचार गर्न थालिएको अस्पताल प्रशासनले जनाएको छ।कोरोना संक्रमितलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा क्षमता भन्दा बढी बिरामी आएपछि उपचारका लागि बेड अभाव हुँदा भुइँमा राखेर उपचार गरिरहेको अस्पताल व्यवस्थापक दोर्णबहादुर ओलीले बताए।प्रदेशस्तरीय कोरोना अस्पताल ‘बेलझुण्ड

दाङमा कोरोना सङ्क्रमितलाई भुइँमै राखेर उपचार गरिँदै

दाङ – दाङमा कोरोनाका बिरामीहरुलाई उपचार गर्न अस्पतालमा बेड नभएपछि अस्पतालको भुईँमै राखेर उपचार गर्न थालिएको छ । कोरोनाका बिरामीलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डीमा क्षमता भन्दा बढी बिरामी भएपछि बेड अभाव हुँदा भुईँमै राखेर उपचार भइरहेकाे अस्पताल व्यवस्थापनले जनाएको छ । काेराेनाकाे पहिलाे लहरमा एक सय बेडमा सञ्चालन भएको कोरोना विशेष अस्पताल बेलझुण्डी अहिले भने २५ बेडमा मात्रै सीमित छ । कोरोना सङ्क्रमितको उपचारका लागि स्थापना गरिएको प्रदेशस्तरीय कोर...