दहेजमा खर्च हुने भन्दै आमा-बुबाद्वारा १६ वर्षीया छोरीको हत्या

विवाह गर्दा दहेजमा खर्च हुने भन्दै आफ्नै छोरीको हत्या भएको घटना खुलासा भएको छ। भारतको विहारस्थित भोजपुर जिल्लामा एक बुबा र सौतेली आमा मिलेर १६ वर्षीया छोरी दिव्या कुमारीको हत्या गरेका हुन्।