परिचालितहरुले बम्जनमाथि आरोप लगाएको पूर्वराज्यमन्त्री लामाको दाबी, ठग र बलात्कारी प्रमाणित गर्न चुनौती

काठमाडौं, २७ पुस । नेपाली कांग्रेसकी नेतृ एवं पूर्वराज्यमन्त्री यशोदा लामाले तपस्वी रामबहादुर बम्जनमाथि लागेको गठी र बलात्कारको आरोप पुष्टि गरेर देखाउन चुनौति दिएकी छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बोल्दैमा र आरोप लगाउँदैमा कोही पनि दोषी नहुने बताईन् । ‘ठग भनेर राज्यले प्रमाणित […]