ए डिभिजन लिग : इतिहास रच्दै मछिन्द्र बन्यो च्याम्पियन

३ फागुन, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग २०७६ को उपाधि मछिन्द्र क्लबले जितेको छ । दशरथ रंगशालामा भएको खेलमा आर्मीका खेलाडीले गरेको आत्मघाती गोल मद्दतमा मछिन्द्र पहिलो पटक लिग च्याम्पियन बनेको हो । …