पत्रकार तेजु खड्काको खोजी गर्न अनुरोध गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र !

डोटी – गएको महिनादेखि बेपत्ता भएका पत्रकार तेजबहादुर खड्का ‘तेजु’ को खोजी कार्यका लागि पुनः पहल गर्न नेपाल प्रेस युनियन डोटी शाखाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र पठाएको छ । नेपाल प्रेस युनियन डोटी शाखामा आबद्ध पत्रकारहरुको टोलीले आइतबार जिल्ला प्रशासन कार्यालय डोटीमार्फत प्रधानमन्त्रीलाई ध्...