मतदानकाे दिन जहाज चढ्न पाइने, यात्रुकाे आवागमन व्यवस्थापन सीडिओले गर्नुपर्ने

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ। सो मापदण्ड बमोजिम उम्मेदवार वा उम्मेदवारको...

सम्बन्धित सामग्री

भीआईपीले जहाजसम्म आफ्नै गाडी लैजान नपाउने

४ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने विशिष्ट व्यक्ति (भीआईपी)हरुले अब भीआईपी कक्षबाट जहाज पार्किङस्थलसम्म आफ्नो सवारी साधन लैजान नपाउने भएका छन् । उनीहरुको हकमा सुरक्षा प्रहरीसहितको सम्बन्धित वायुसेवाको भीआइपी सवारी साधनले जहाजसम्म लैजाने व्यवस्था मिलाइएको छ । अतिविशिष्ट÷विशिष्ट आवागमन व्यवस्थापन सम्बन्धी कार्यविधि २०८० अनुसार यस्तो नियम अनिवार्य गरिएको विमानस्थलका निर्देशक टेकनाथ सिटौलाले […]

हिमाली पर्यटनमा सुधार, मख्ख पर्यटन व्यवसायी

काठमाडौं, वैशाख १०। आरोहणको ऋतु सुरु भएसँगै लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल व्यस्त भएको छ। आरोहण तथा ट्रेकिङमा जाने आन्तरिक र बाह्य पर्यटकको आवागमन बढेसँगै लुक्लामा अहिले काठमाडौं तथा रामेछापको मन्थली विमानस्थलबाट दैनिक दर्जनौँ उडान भइरहेका छन्। लुक्ला विमानस्थलका अनुसार रामेछापलाई आधार बनाएर उड्ने जहाज, काठमाडौंबाट हुने सिधा उडान र हेलिकोप्टरमार्फत पर्यटक धमाधम लुक्ला भित्रिने गरेका […]

मतदानको दिन जहाज चढ्न पाइने, सवारी चलाउन अनुमति लिनुपर्ने

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मतदानको दिन जहाज र निश्चित सवारी चल्न पाउने गरी सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड बनाएको छ ।  शनिबार आयोगले स्वीकृत गरेको मापदण्डअनुसार मतदानको दिन अन्तर्राष्ट्रिय तथा...

त्रिभुवन विमानस्थल आधा घण्टाको लागि बन्द हुने

काठमाडौं, १ असार । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आवागमन आज आधा घण्टा बन्द हुने भएको छ । जहाज दुर्घटनाको काल्पनिक घटनाअनुसार त्यसको अभ्यास गर्न दिउँसो ३ बजेदेखि आधा घण्टा बन्द हुन लागेको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणको अनुसार संकटकालिन योजना अन्तर्गत पुर्ण संकटकालिन अवस्थाको अभ्यास गरिने भएको हो । यस क्रममा आकाशमा कालो धुँवाको […]

प्रतिबन्धका बाबजुद खनिज इन्धनबाट रुसको आम्दानी झण्डै दोब्बर

रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि दुई महिनामा खनिज इन्धन बेचेर झण्डै दोब्बर आय गरेको छ। विक्री हुने इन्धनको आयातन घटे पनि मूल्य बढेकाले उसले मुनाफा बढाउन सफल भएको हो। पछिल्लो दुई महिनामा रुसले तेल, ग्यास र कोइला बेचेर मात्र ६२ अर्ब युरो हात पारेको तथ्याङ्कले देखाएको छ । जसको ७१ प्रतिशत युरोपेली संघले पाएको थियो । यो रकम अघिल्लो वर्षको यही अवधिको भन्दा झण्डै दोब्बर हो।सेन्टर फर रिसर्च अन इनर्जी एण्ड क्लिन एयरले जहाज आवागमन र कार्गोको विश्लेषणमार्फत यो निष्कर्ष निकालेको छ। यस अध्यय

सुदूरपहाडमा दैनिक हवाई उडान, नागरिकमा छायो खुशीयाली

विमल विष्ट, डोटी । नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा दैनिक रूपमा हवाई सेवा शुरू गरेपछि त्यहाँका नागरिकलाई निकै सहज भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिममा हालै गएको बाढी पहिराले विभिन्न जिल्लामा आवागमन समेत बिच्छेद भएकाले जहाज चलाएर नागरिकलाई सेवाप्रदान गर्न निर्देशन दिएसँगै अहिले त्यहाँ नियमित रूपमा जहाज सञ्चालन भइरहेको […]

स्वेज नहर अवरुद्ध गर्ने जहाज रिहा गर्ने सम्झौतामा इजिप्ट सहमत

असार २१, कायरो (इजिप्ट) । मार्चमा कयौं दिनसम्म स्वेज नहरअवरुद्ध गराउने कन्टेनर जहाजलाई रिहा गर्न इजिप्ट सहमत भएको छ । जहाजको मालिक र बीमाकर्ता कम्पनीबीच क्षतिपूर्तिबारे सहमति गरेपछि इजिप्ट जहाजलाई छाड्ने भएको हो ।  इभर गिभनलाई बुधवार स्वेज नहररको मध्यबिन्दु ग्रेट बिटर लेक छाड्ने अनुमति दिइने भएको छ । अहिलेसम्म सम्झौताका शर्तहरु खुलाइएको छैन । तर इजिप्टले ५५ करोड डलर माग गरेको छ ।  मार्चमा एभर गिभनका कारण ६ दिनसम्म नहरमा जहाज आवागमन अवरुद्ध भएको थियो । जहाज निकाल्ने क्रममा एक जनाको मृत्यु पनि भएको थियो । नहर खुल्ने पर्खाईमा नहरको दुवैतर्फ सयौं जहाजहरु लमबद्ध भएका बस्नु परेको थियो ।  अहिलेसम्म दुवै पक्षले क्षतिपूर्तिको रकमबारे खुलासा गरेका छैनन् । तर सम्झौता अन्तर्गत आफूले टग बोट प्राप्त गर्ने स्वेज नहर प्राधिकरण (एससीए)का अध्यक्ष ओस्मा राबीले बताएका छन् ।  एससीएले शुरुमा जहाज छुटाए बापत ३० करोड डलर, प्रतिष्ठामा पुगेको आँचको क्षतिपूर्ति बापत ३० करोड डलरसमेत गरेर ९१ करोड ६० लाख डलर मागेको थियो ।  तर एभर गिभनको मालिक सोई किसेनको तेस्रो पक्षीय दायित्वको बीमाकर्ता यूके क्लबले असाधारण रुपमा ठूलो र धान्न नसकिने गरी ठूलो भएको भन्दै सो दाबी अस्वीकार गरेको थियो । पछि एससीएले माग घटाएर ५५ करोड डलरमा झारेको थियो । तर एभर गिभनको मालिक र बीमाकर्ताहरुले १५ करोड डलर मात्रै दिने बताएका थिए । एजेन्सी

स्वेज नहरमा विशाल जहाज फस्दा आवागमन नै ठप्प

इजिप्ट । इजिप्टस्थित स्वेज नहरमा कार्गो जहाजको आवागमन ठप्प भएको छ । एउटा ठुलो कन्टेनर जहाजले मंगलबार बिहान नियन्त्रण गुमाएर बालुवामा फस्न पुग्दा उक्त जलमार्ग भएर जहाज आवागमन हुन नसकेको हो । ४०० मिटर लामो र ५९ मिटर चौडा सो जहाजलाई त्यहाँबाट हटाउन कयौं जहाज परिचालन गरिएको छ । तर उक्त जहाज निकाल्न कयौं दिन लाग्न सक्ने अनुमान ग...