कञ्चनपुरमा एक हप्ता लकडाउन - Nepal Japan

कोरोनाको सङ्क्रमण समुदायस्तरमै पुगेपछि कञ्चनपुरमा एक साताका लागि लकडाउन (बन्दाबन्दी) गर्ने निर्णय गर

सम्बन्धित सामग्री

कञ्चनपुरमा एक हप्ता लकडाउन

नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण उच्चस्तरमा बढ्दै जान थालेपछि जिल्ला कोरोना भाइरस सङ्कट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १६ देखि २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।