सरकारमाथि देउवाको अर्को प्रहार, सरकार किन मुकदर्शन किन ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजमा अराजक घटना भैरहँदा पनि  सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा कांग्रेस नेता गुरुराज घिमिरेको कथासंग्रह ‘मान्छेका कथाहरु’को विमोचन गर्दै उनले निर्मला पन्त हत्याकान्डको ...