यी नेताहरूले छाडे माधव नेपालको साथ

माधव नेपालको पक्षमा रहेका नेताहरुले नेपालको साथ छोडेका छन् । नयाँ दल दर्ताको प्रक्रियासँगै एमालेको माधव नेपालकाे साथ छाडेका हुन् । माधव नेपालकाे साथ छाड्ने नेताहरूमा युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, रघुजी पन्त र अमृत कुमार बोहोरा लगायत रहेका छन्