काठमाडौं। एशिया कप अन्तर्गत समूह बीको खेलमा बंगलादेशले अफगानिस्तानलाई पराजित गरेको छ। गएराति भएको खेलमा बङ्गलादेशले अफगानिस्तानलाई आठ रनले पराजित गरेको हो । बङ्गलादेशले दिएको १५५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरको अन्तिम बलमा १४६ रनमा अलआउट भयो । बंगलादेशका लागि ओपनर तान्जिद हसनले ३१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनको उत्कृष्ट […]
काठमडाैं । कालीकाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, […]