चैत्र ७ गतेदेखि धनगढीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

कैलाली । कैलालीको धनगढीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा चैत ७ देखि १२ गतेसम्म भलिबल प्रतियोगिता आयोजना हुने धनगढीमा पत्रकार सम्मेलमार्फत जनाइएको छ । प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहने परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिनुभयो । […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री कप राष्ट्रिय भलिबल : पुलिस‚ सशस्त्र‚ कोशी र गण्डकी विजयी

संखुवासभा : संखुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा २ विभागीयसहित ४ टिम विजयी भएका छन्।मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन एपीएफ, कोशी प्रदेश, नेपाल पुलिस क्लब र गण्डकी प्रदेश विजयी भएका छन्।कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला भलिबल संघ संखुवासभाको संयोजनमा मंगलवार मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन भएको हो।आज (बुधवार) भएको पहिलो खेलमा विभागीय टिम एपीएफ (सशस्त्र प्रहरी)ले लुम्बिनी प्

मुख्यमन्त्री कप भलिबल : आर्मी, गण्डकी र पुलिस क्लब विजयी

सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आजदेखि मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास समितिको आयोजना तथा जिल्ला भलिबल सङ्घको संयोजनमा उक्त प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताको आज कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले उद्घाटन गरे । आज सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० सेटले […]

संखुवासभामा मुख्यमन्त्री कप भलिबल प्रतियोगिता हुने

संखुवासभा : सदरमुकाम खाँदबारीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला भलिबल संघ संखुवासभाको संयोजनमा आगामी फागुन १५ देखि १९ गतेसम्म प्रतियोगिता हुने भएको हो। मंगलबार खाँदबारीमा पत्रकार सम्मेलन गरी संघले प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्रीले गर्ने कार्यक्रम तय भएको जनाएको छ। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहने जिल्ला भलिवल संघ संखुवासभाका अध्यक्ष मेदिनी घिमिरेले ज

राष्ट्रिय भलिबल प्रतियोगिता  : आर्मी र पुलिस फाइनल प्रवेश

धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ मा विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेका छन् । शुक्रबारको सेमिफाइनलका खेलमा जित हासिल गर्दै यी दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् । आज भएको पहिलो सेमिफाइनलमा अर्को विभागीय टोली एपिएफलाई ३–१ को सेटले पराजित गर्दै आर्मी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।पहिलो सेट २५–२१मा र दोस्रो सेट २५–१६ ले जितेको आर्मीले तेस्रो सेट भने २४–२६ ले गुमाएको थियो । चौथो सेट २५&nda

राष्ट्रिय भलिबल प्रतियोगिता : आर्मी र पुलिस फाइनलमा

कैलाली – धनगढीमा भइरहेकाे 'मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता' मा विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेका छन् । आज शुक्रवार भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै यी दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् ।  आज भएको पहिलो सेमिफाइनलमा अर्को विभागीय टोली एपीएफलाई तीन–एकले हराउँदै आर्मी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट २५–२१ मा र दोस्रो सेट २५–१६ ले जितेको आर्मीले तेस्रो सेट भने २४–२६ ले गुमाएको थियो । चौथो सेट २५&nd...

राष्ट्रिय भलिबल प्रतियोगिताः एपिएफ र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश

सुदूरपश्चिम, ११ चैत । धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ अन्तर्गत बिहीबारको खेलमा विभागीय टोली एपिएफले घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको छ । विजयी भएसँगै एपिएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफले सुदूरपश्चिमलाई २५–१३, २५–२० र २५–१२ को सेटले पराजित गरेको हो । खेलका ‘म्यान अफ द […]

पुलिस र आर्मी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सेमिफाइनलमा

९ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागिय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी सेमिफाइनलमा पुगेका छन् । बुधबार भएका क्वाटरफाइनलका खेल जित जित्दै दुवै विभागिय टोली अन्तिम चारमा पुगेका हुन् । पहिलो खेलमा आर्मीले प्रदेश नम्बर १ लाई ३-० को सोझो सेटले पराजित गर्‍यो […]

राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता: गण्डकी, वाग्मती र पुलिसको विजयी सुरुवात

धनगढीमा सञ्चालन भइरहेको ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ अन्तर्गत मंगलबार दोस्रो दिन भएका खेलहरुमा  नेपाल पुलिस क्लब, गण्डकी र वाग्मती प्रदेशले बिजयी सुरुवात गरेका छन् ।

मुख्यमन्त्री कप राष्ट्रिय भलिबलको तालिका सार्वजनिक

कैलाली– धनगढीमा यही सोमवार सुरु हुने ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ को ट्रफी र खेलतालिका आज सार्वजनिक गरिएको छ । आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले ट्रफी र खेल तालिका सार्वजनिक गरेको हो । परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले चैत १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल लु्म्बिनी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मीबीच हुने […]

मुख्यमन्त्री कप भलिबल प्रतियोगिता चैतमा

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले आगामी ७ देखि १२ चैतसम्म मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता