बेल्जियम पहिलो पटक युरोकप महिला फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौ । बेल्जियम पहिलो पटक युरोकप महिला फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डमा जारी प्रतियोगिता अन्तर्गत सोमबार राति भएको समूह ‘डि’ को अन्तिम खेलमा इटालीलाई १–० ले हराउँदै बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेको हाे । खेलमा बेल्जियमलाई विजयी गराउन टिने डे केग्नीले ४९ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेकाे हाे । यहि समूहको अर्को […]

सम्बन्धित सामग्री

बेल्जियमलाई हराउँदै स्विडेन सेमिफाइनलमा

काठमाडौं । बेल्जियमलाई हराउँदै स्विडेन युरोकप महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । म्यान्चेस्टरमा शुक्रबार राति भएको क्वाटरफाइनलमा बेल्जियमलाई १–० ले हराउँदै स्विडेन सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतिस्पर्धात्मक खेलमा स्विडेनलाई विजयी गराउन लिन्डा सेम्ब्रान्टले अतिरिक्त समयमा निर्णायक गोल गरिन् । जितसँगै अब स्विडेनले सेमिफाइनलमा आयोजक इंग्ल्यान्डको सामना गर्नेछ । प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा […]

इंग्ल्याण्ड युरोकप महिला फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं । स्पेनलाई अतिरिक्त समयमा हराउँदै इंग्ल्याण्ड युरोकप महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डको ब्राइटनमा बुधबार राति भएको खेलमा घरेलु टोली २–१ ले विजयी भएकाे हाे । खेलको ५४ औं मिनेटमा स्पेनकी एस्थर गोन्जालेजले सुरूवाती गोल गर्दै टोलीलाई अग्रता दिएकी हुन् । ८४ औं मिनेटमा सब्सटिच्युट खेलाडी इल्ला टुनेले इंग्ल्याण्डको लागि बराबरी […]

नेदरल्याण्ड्स र स्वीडेन युरोकप महिला फुटबलको क्वाटरफाइनलमा

लन्डन । साविक विजेता नेदरल्याण्ड्स र स्वीडेन युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । इंग्ल्याण्डमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा स्विट्जरल्याण्डलाई ४–१ ले पराजित गर्दै नेदरल्याण्ड्स क्वाटरफाइनलमा प्रवेश गरेकाे हाे । यहि समूहको अर्को खेलमा पोर्चुगललाई ५–० ले पाखा लगाउँदै स्वीडेन पनि क्वाटरफाइनलमा उक्लिएकाे छ । समूहका तीन खेलबाट दुवै […] The post नेदरल्याण्ड्स र स्वीडेन युरोकप महिला फुटबलको क्वाटरफाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेदरल्याण्ड्स र स्वीडेन युरोकप महिला फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडाैं । साविक विजेता नेदरल्याण्ड्स र स्वीडेन युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । इंग्ल्याण्डमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा स्विट्जरल्याण्डलाई ४–१ ले पराजित गर्दै नेदरल्याण्ड्स क्वाटरफाइनलमा प्रवेश गरेकाे हाे । यहि समूहको अर्को खेलमा पोर्चुगललाई ५–० ले पाखा लगाउँदै स्वीडेन पनि क्वाटरफाइनलमा उक्लिएकाे छ । समूहका तीन खेलबाट दुवै […]

फ्रान्स युरोकप महिला फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । बेल्जीयमलाई हराउँदै फ्रान्स युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेकाे छ । इंग्ल्याण्डको रोथरह्याममा बिहिबार राति भएको समूह ‘डि’ को खेलमा फ्रान्सले बेल्जीयमलाई २–१ ले पराजित गरेकाे हाे । खेलमा फ्रान्सलाई विजयी गराउन कादिदियातु दियानी र एम्बोक बाथीले १–१ गोल गरेका थिए । बेल्जीयमको लागि जेनिस केम्यानले एक गोल फर्काइन् । बिहिबार राति […]

स्पेनलाई हराउँदै जर्मनी क्वाटरफाइनलमा

काठमाडौं । स्पेनलाई हराउँदै जर्मनी युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति समुह ‘बी’ को दोस्रो चरणको खेलमा जर्मनीले स्पेनलाई २–० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । जर्मनीको जितमा क्लारा बुह्ल र अलेसान्द्रा पोपले एक एक गोल गरे । जितसँगै आठ पटकको युरोपियन च्याम्पियन जर्मनीले समुहका दुई खेलबाट ६ अंक […]

नर्वेलाई हराउँदै इंग्ल्याण्ड क्वाटरफाइनलमा

काठमाडौं । नर्वेलाई हराउँदै आयोजक इंग्ल्याण्ड युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । ब्राइटनमा सोमबार राति भएको खेलमा इंग्ल्याण्डले नर्वेलाई ८–० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । खेलमा इंग्ल्याण्डलाई विजयी गराउन बेथ मिडले ह्याट्रिक गरिन् भने इलेन ह्वाइटले दुई गोल गरिन् । यसैगरी, लरेन हेम्प, जर्जिया स्टानवे र अलेसिया रुसोले एक/एक गोल […]