एमाले स्थायी कमिटीको बैठक जारी, माधव नेपालको साथ छाडेकाहरू सहभागी

वरिष्ठ नेता माधव नेपाललगायत केही नेताले नयाँ पार्टी खोलेपछिको अवस्थाको समीक्षा गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक बसिरहेको छ ।  तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासल ललितपुरमा मंगलवार दिउँसो साढे ३ बजेपछि बैठक शुरू भएको हो । बैठकमा माधव नेपालको साथ छाडेका स्थायी कमिटी सदस्यहरू सहभागी भएका छन् ।  १० बुँदे सहमति कार्यान्वयन र पार्टीलाई जेठ २ को अवस्थामा फर्काउनु पर्ने माग राख्दै आएका स्थायी कमिटी सदस्यहरू आजको बैठकमा सहभागी भएका हुन् । अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमवार भएको छलफलम...

सम्बन्धित सामग्री

नेकपा एमालेको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा (एमाले) काे स्थायी कमिटीको बैठक पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र संघकाे निर्वाचनको ठोस योजना बनाउन पार्टीले आज (मंगलबार) देखि भदौ १२ गतेसम्म स्थायी, पोलिटब्यूरो, केन्द्रीय कमिटी र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरेको हो । मंगलबार स्थायी कमिटी, भदौ ९ गते पोलिटब्यूरो, भदौ […]

एमाले स्थायी कमिटी बैठक जारी, तीनवटा दस्तावेजमाथि छलफल

नेकपा एमालेको स्थायी कमिटीको बैठक बसिरहेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसिरहेको स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा छलफल भइरहेको छ ।  विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधनको प्रस्तावमा छलफल भइरहेको हो ।  आइवारबाट शुरू भएको बैठक आज सम्पन्न गर्ने एमालेको तयारी छ ।  बैठकमा स्थायी कमिटीका सदस्यहरूले एमाले अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सहितका दस्तावेजमा आफ्ना धारणा राख्नेक्रम जारी ...

एमाले स्थायी कमिटी बैठक जारी, भीम रावलहरु पुस ५ पछि पहिलो पटक ओलीसँगै बैठकमा

काठमाडौँ– एमाले स्थायी कमिटीको बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी छ । विभाजनको औपचारिकता पाउन लागेको एमालेको स्थायी कमिटी बैठक बसेको हो । माधवकुमार नेपालको अगुवाईमा एमालेलाई विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) गठनको प्रक्रिया शुरु भएपछि एमालेको पहिलो पटक स्थायी कमिटी बैठक बसेको हो । यो बैठकमा विभाजनअघि माधव समूहमा रहेका १० जना स्थायी किमटी […]

एमाले बैठक : माधव पक्ष गएन, वामदेव सहभागी

नेकपा एमाले स्थायी कमिटीको बैठक जारी छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा स्थायी कमिटीको बैठक बसेको हो ।शनिबारलाई बोलाएको बैठक एकताका लागि सहमति जुटाउन भन्दै जनासम्मलाई स्थगित स्थगित गरिएको थियो । तर, सहमति नजुटेपछि माधव नेपाल पक्षका नेताहरु आइतवारको बैठकमा सहभागी भएका छैनन् । उपाध्यक्ष वामदेव गौतम भने आइतबारको बैठकमा सहभागी छन् । आइतबारको बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरण छलफलका एजेण्डा तय गरिएपन

एमाले स्थायी कमिटी बैठक जारी, नेपाल पक्ष अनुपस्थित

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटीको बैठक सुरु भएको छ। च्यासलस्थित तुलसीलाल स्मृति भवनमा जारी बैठकमा नेपाल पक्ष भने सहभागी भएको छैन। सहमतिबिना बोलाइएको कुनै पनि बैठकमा सहभागी नहुने नेपाल पक्षको अडान छ। आजको स्थायी कमिटी बैठकले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने बताएको छ।

नेपाल–खनाल समूहको बैठक जारी

काठमाडौँ । नेकपा (एमाले)को नेपाल–खनाल समूहको स्थायी कमिटीको बैठक बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेट्समा बसिरहेको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने/नहुने विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

बालुवाटारमा एमाले स्थायी कमिटीको बैठक जारी

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टीभित्र देखिएको समस्या समाधानबारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।  माधव नेपाल पक्षसँग सहमतिको प्रयास गर्न भन्दै स्थायी कमिटीको बैठक यसअघि पटक पटक स्थगित गरिएको थियो । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता गरेर एकतामा आउन नेपाल पक्षलाई अपिल गरेका थिए ...

बालुवाटारमा एमाले स्थायी कमिटीको बैठक जारी

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टीभित्र देखिएको समस्या समाधानबारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।  माधव नेपाल पक्षसँग सहमतिको प्रयास गर्न भन्दै स्थायी कमिटीको बैठक यसअघि पटक पटक स्थगित गरिएको थियो । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता गरेर एकतामा आउन नेपाल पक्षलाई अपिल गरेका थिए ...

एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा जारी छ। आज पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक सुरु भएको जानकारी दिए। हिजो प्रधानमन्त्री ओलीले काङ्ग्रेस सभापति शेरबहादुर देउवाससँग विश्वासको मत मागेका थिए। तर, विश्वासको मत नदिने काङ्ग्रेसले जवाफ फर्काएको थियो।

एमाले स्थायी कमिटीको बैठक जारी

पार्टीको तर्फबाट सरकारमा पठाइने मन्त्रीहरूको नाम टुंगो लगाउन एमालेको स्थायी कमिटीको बैठक बसिरहेको छ।