बढ्दो कोरोना भाइरसलाई मध्य नजर गरी सिजी ब्रान्डले नेपाली बजारमा फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ। अहिलेको अवस्थामा स्वस्थ रहन तथा खाने विभिन्न किसिमका तरकारी तथा फलफूललाई प्रशोधित गरी खाना मिल्ने बनाउनलाई सिजीले यो फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको कम्पनीले जनाएको छ।