सीडीओको अर्ध-वार्षिक कार्यसम्पादन मूल्यांकन : रुकुम पश्चिम सर्वाेत्कृष्ट (सूचीसहित)

कार्यसम्पादन मूल्यांकन गर्ने आधारमा शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण गनुगमन र समन्वय र आर्थिक अनुशासन रहेका छन् ।