नयाँ पार्टी दर्ता भएपछि मन्त्रिपरिषद् विस्तार

माधवकुमार नेपालले गठन गरेको नयाँ पार्टीको सनाखत हुने बित्तिकै मन्त्रिपरिषद् बिस्तार हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल नेतृत्वको नयाँ पार्टी दर्ता हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिएका हुन् । बिहीवार समाजवादी केन्द्र, नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले नेता नेपालले दर्ता गरेको नयाँ पार्टीको सनाखत भएको भोलिपल्टै […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सत्तारूढ दलहरूले मन्त्रालयको भागबन्डा गरेसँगै मन्त्रिपरिषद् विस्तार गरिएको हो । प्रधानमन्त्री प्रचण्डसहित मन्त्रिपरिषद् २० सदस्यीय भएको छ । बाँकी केही मन्त्रालय पछि सहभागी हुने साना दलका लागि राखिएको छ । एमालेबाट ८, माओवादी केन्द्रबाट ५, रास्वपाबाट ४ र एकीकृत समाजवादीबाट २ जना मन्त्रिपरिषद्मा सहभागी […] The post प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कर्णाली प्रदेश मन्त्रिपरिषद् विस्तार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गरका छन। नेपाली कांग्रेस प्रदेशसभा दलको बैठकले सरकारमा पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेपछि उनले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन।...

‘किस्ताबन्दी’मा मन्त्रिपरिषद् विस्तार

काठमाडौं, वैशाख ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रिपरिषद् पूर्णता दिन सकस परेको छ । सत्तारूढ नेपाली कांग्रेसको आन्तरिक विवादका कारणले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले आइतबार आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्दासमेत सरकारले पूर्णता पाउन सकेन् । १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले १७ चैतमा सातौंपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । त्यतिबेला पाँचवटा […]

कर्णालीमा मन्त्रिपरिषद् विस्तार तिहारपछि

सुर्खेत : कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार तिहारपछि मात्र हुने भएको छ।कात्तिक १५ गते तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएपछि जीवनबहादुर शाहीले मुख्यमन्त्रीमा नियुक्त भएका थिए।कात्तिक १६ गते मंगलबार शाही मुख्यमन्त्री बनेसँगै कांग्रेसले सरकारको नेतृत्व लिए पनि मन्त्रिपरिषद् विस्तार गर्न भने सकेको छैन।२० गतेदेखि तिहारको बिदा परेको र सांसदहरू घर जाने भएकाले कर्णालीको मन्त्रिपरिषद् विस्तार तिहारपछि मात्र हुने भएको हो।कांग्रेस कर

भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । बुधबार पार्टी कार्यालयमा बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् ।  बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले बैठकमा अध्यक्षले गरेको ब्रिफिङका क्रममा अध्यादेशका कारण ढिला भए पनि अव ढिला नहुने जानकारी गराएको बताए । ‘अध्यक्षले समसामयिक विषयमा रिपोर्टि

‘लाजमर्दो भइसक्यो, छिट्टै मन्त्रिपरिषद् विस्तार गरौं’

१४ भदौ, काठमाडौं । लामो समयसम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेकोमा सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले असन्तुष्टि जनाएका छन् । सरकार गठन भएको डेढ महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसक्नुले लाजमर्दो भएको भन्दै नेताहरुले अब एक दिन पनि ढिला गर्न नहुने बताएका छन् । प्रतिनिधिसभा पुनर्स्थापना भएको भोलिपल्ट २९ असारमा प्रधानमन्त्री भएका शेरबहादुर देउवाले चार मन्त्री र […]

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार गरिएको छ। नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्।...

मन्त्रिपरिषद् विस्तार गर्न गठबन्धनबीच सहमति

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने सत्तारुढ गठबन्धनबीच समझदारी भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय भएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । ‘आजको बैठकबाट तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ’, बैठकपछि खड्काले भने,’अब धेरै समय […] The post मन्त्रिपरिषद् विस्तार गर्न गठबन्धनबीच सहमति appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

दुई दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्ने सत्तारुढ गठबन्धनको निर्णय

मन्त्रिपरिषद्ले दुई दिनभित्र पूर्णता पाउने भएको छ ।  बालुवाटारमा भएको सत्तारुढ गठबन्धनको बैठकले दुई दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो ।  ‘तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भयो,’ नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले भने, ‘एक दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुन्छ ।’ यस्तै बैठकमा न्यूनतम साझा कार्यक्रम कुन खालको बनाउने, कुन मोडालिटीको बनाउने भन्ने विषयमा पनि छलफल भएको उनले बताए । उनका अनुसार गठबन्धनका शीर्ष नेताहरू बैठक बसेर नीतिगत ढंगले मन्त्रि...

प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । उनले ७ मन्त्री र १ राज्यमन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको एमाले नेता विष्णु रिजालले जानकारी दिए । प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति , कृषि तथा पशुपंक्षी विकास, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा नयाँ नियुक्त गर्न लागेका हुन् । पछिल्लो पटक जेठ २१ गतेपनि प्रधानमन्त्री ओलीले जसपासमेतलाई समेटेर मन्त्रिमण्डल विस्