गोताबाया राजपाक्षेद्वारा राष्ट्रका नाममा सम्बोधन, प्रदर्शनकारी भन्छन् ‘३० दिनसम्म कहाँ हुनुहुन्थ्यो ?’

काठमाडौं– मुलुकमा जारी चरम आर्थिक संकट र अत्यावश्यक वस्तुको अभावका कारण हिंसात्मक सरकारविरोधी प्रदर्शन चर्किरहेका बेला श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । गत महिना सरकारविरोधी प्रदर्शन शुरु भएयता पहिलोपटक बुधबार अबेर राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति राजपाक्षेले मुलुकको राष्ट्रपतीय अधिकारी संसदलाई हस्तान्तरण गर्न तयार रहेको बताएको बीबीसीले जनाएको छ । यद्यपि […]