कोरोना महामारीको भत्ता नपाएपछि आन्दोलनको तयारीमा स्वास्थ्यकर्मी

रुपन्देहीको भीम अस्पतालमा कार्यरत स्वास्थकर्मीहरुले  कोरोना महामारीको भत्ता नपाएपछि आन्दोलन गर्ने चेतावनी दिएका छन् । सरकारले कोरोनाको समयमा स्वास्थ्यकर्मीलाई प्रदान गर्ने घोषणा गरेको भत्ता अहिलेसम्म उपलब्ध नपाएपछि आज पत्रकार सम्मेलन गर्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् । संघर्ष समितिका संयोजक  गोपाल उपाध्यायले  कोभिड महामारीको समयमा काम गरेबापत सरकारले दिने घोषणा गरेको  जोखिम भत्ता अहिलेसम्म पनि उपलब्ध नगराएकाले तत्काल भत्ता नपाएका आन्दोलनमा जान बाध्य हुने  चेताव