यूपी मे का बा ? : जब योगी र मोदीको चुनावी अभियानलाई काउन्टर दिँदै नेहाले गाइन् यस्तो गीत

उत्तर प्रदेशमा बिहीवारबाट विधान सभा निर्वाचन सुरु भएको छ। सात चरणमा हुने निर्वाचनको पहिलो चरणमा ११ वटा जिल्लामा निर्वाचन भएको छ। धेरै जनसंख्या भएको उत्तर प्रदेशको निर्वाचन जहिले पनि भारतका राजनीतिक दलहरुका लागि अत्याधिक महत्वपूर्ण हुनेगर्छ। भारतकै सबैभन्दा बढी जनसंख्या रहेको यस प्रदेशमा बिहीवार दुई करोड भन्दा धेरैले मतदान गर्दैछन्। उत्तर प्रदेशमा भारतीय जनता…

सम्बन्धित सामग्री

सुख्खा पहिरोले एक्स्काभेटर पुरियो, दाङ–सल्यान सडक अवरुद्ध

सल्यान : सडक निर्माणको क्रममा झरेको पहिरोले एक्स्काभेटर पुरिँदा राप्ति लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्ड अवरुद्ध बनेको छ। गएराति करिब साढे सात बजेतिर सल्यानको कपुरकोट ३ चोरखोला नजिक छाँगामा सडक निर्माण गर्दै गर्दा माथिबाट सुख्खा पहिरो झरेर बा २ क ८०७७० नम्बरको एक्स्काभेटर पुरेको थियो। अहिले उक्त सडक खण्ड पूर्ण रुपमा बन्द रहेको प्रहरीले जनाएको छ।दुर्घटनाबाट एक्स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते छन्। पहिरोसँगै झरेको ठुला ठुला ढुङ्गाले स्काभेटरलाई च्यापेको छ। निकै जोखिमयुक्त स्थान भ

सुख्खा पहिरोले स्काभेटर पुरियो, दाङ–सल्यान सडक अवरुद्ध

सडक निर्माणको क्रममा झरेको पहिरोले स्काभेटर पुरिँदा राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्ड अवरुद्ध बनेको छ । मंगलबार बेलुकी करिव साढे सात बजेतिर सल्यानको कपुरकोट ३ चोरखोला नजिक छाँगामा सडक निर्माण गर्दै गर्दा माथिबाट सुख्खा पहिरो झरेर बा २ क ८०७७० नम्बरको स्काभेटर पुरिएको थियो । अहिले उक्त सडक खण्ड पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।दुर्घटनाबाट स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते छन् । पहिरो सँगै झरेको ठूला ठूला ढुंगाले स्काभेटरलाई च्यापेको छ । निकै जोखिमयुक्त स्थान भएकाले स्क

बैंकका कर्मचारीविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय नेपालगञ्जका तत्कालीन प्रबन्धक ललितबहादुर शाहीसहित आठ जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।  बैंकका कर्मचारी र धितो मूल्याङ्कनकर्ताको समेत मिलेमतोमा सरकारी कागजात कीर्ते गरी ऋण प्रवाह गरी भ्रष्टाचार गरेको पाइएकाले उनीहरु विरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगले बैंकका तत्कालीन प्रबन्धक ललितबहादुर शाही, सहायक कलबहादुर ओली क्षेत्री, तत्कालीन उपप्रमुख होताराम योगी, सहायक प्रिन्सी गुप्ता, रिजवान अहमद असगढ, सकिना जसगढ, फहमिदा बा...