अफगानिस्तान अवस्थाबारे भारतले आगामी महिना बैठक बोलाउने

नयाँ दिल्ली, १ कार्तिक : भारतले अफगानिस्तानको अवस्थाबारे छलफल गर्न आगामी महिना क्षेत्रीय बैठक बोलाउने भएको छ। भारत सरकारको आयोजनामा राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठक हुने भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको हो। भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारअजित डोभालको अध्यक्षमा हुने आगामी महिनाको बैठकमा उपस्थित हुन भारतले रुस र पाकिस्तानलाई समेत निमन्त्रणा दिएको भारतीय मिडियामा लेखिएको छ । उक्त […]