स्वदेशी निर्माण व्यवसायीले तीन अर्बसम्मको ठेक्का लिने पाउने सरकारको निर्णय

काठमाडौं, २४ माघ । स्वदेशी निर्माण व्यवसायीले तीन अर्बसम्मको ठेक्का लिन पाउने भएका छन् । मन्त्रिपरिषदको निर्णयले एक अर्बको दायरलाई बढाएर तीन अर्ब बनाउने निर्णय गरेको हो । यसअघि एक अर्बभन्दा बढीको ठेक्का लिंदा विदेशी कम्पनीसँगको साझेदारीमा लिन पाउने व्यवस्था थियो । विदेशी कम्पनीसँगको साझेदारी विना नै तीन अर्बसम्मको ठेक्का लिन पाइने छ । मन्त्रिपरिषदको […]