बलात्कारपछि हत्या आरोपमा आमाछोरा पक्राउ

बाराको आदर्श कोतवालमा ९ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको तथा दोषी लुकाउने प्रयास गरेको आरोपमा प्रहरीले आमाछोरालाई पक्राउ गरेको छ ।

सम्बन्धित सामग्री

घाँस काट्न निस्केकी महिलाको बलात्कारपछि हत्या

बाँसघारीमा शव फेला परेको महोत्तरी मटिहानी नगरपालिका–१ की ४० वर्षीया अमना खातुनको हत्या भएको खुलेको छ । फलामका पेचकसले घाँटी, छाती र पेटमा प्रहार गरि शलले घाँटी कसेर उनको हत्या भएको प्रहरीले जनाएको छ ।बलात्कार गरेर उनको हत्या गरिएको हुनसक्ने प्रहरीको आशंका छ । यद्यपि पोष्टमार्टम रिपोर्ट आएपछि मात्र त्यो कुरा खुल्ने महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी चन्देश्वर यादवले बताए । हत्या आरोपमा प्रहरीले स्थानीय २४ वर्षीय मोजाहिर अन्सारीलाई पक्राउ गरेको छ । घटनामा थप व्यक्तिको संलग्नता रहेको वा नरहेको

डेढ वर्षे बालिका बलात्कार प्रकरण : चर्कियो आन्दोलन

१८ महिने बालिका बलात्कारपछि हत्या गरेको घटनाको विरोधमा आज पनि मोरङको गछियामा प्रदर्शन भएको छ । स्थानीयले बलात्कारीलाई कडा कारबाहीको माग गर्दै स्थानीयले आन्दोलन चर्काउँदै आएका छन् ।मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गणेशपुरकी १८ महिने नाबालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका दुई युवालाई पक्राउ गरेको गरिसकेको छ । प्रहरीले बालिकाको हत्या आरोपमा सुन्दरहरैंचा ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो ।सर्वसाधारणले मोरङको सुन्दरहरैंचाको गछियामा मंगलबा

१८ महिनाकी नाबालिकाको बलात्कारपछि हत्या

मोरङको सुन्दरहरैँचामा डेढ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ । हत्या आरोपमा प्रहरीले २८ वर्षीय मिथुन चौधरी र २५ वर्षीय अजय चौधरीलाई पक्राउ गरेको हो । सुन्दरहरैँचा नगरपालिका– ७ गणेशपुरकी १८...

बालिका हत्या आरोपमा पक्राउ गिरीलाई प्रहरीले गर्यो सार्वजनिक

विराटनगर : बालिका हत्या आरोपमा पक्राउ परेका ६३ वर्षीय दिपक गिरीलाई जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको छ। मोरङको लेटाङ–८ की १२ वर्षीया करुणा राईको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका गिरीलाई आज (आइतबार) मोरङ प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।बुधबार हराएकी करुणाको शव शुक्रबार बिहान लेटाङ–८ लालहीरा सामुदायिक वनमा केराको झ्याङभित्र फेला परेको थियो। उनको शव निर्वस्त्र फेला परेको थियो। बालिकाले लगाएको बेल्ट र कडीको पहिचानपछि हत्यामा संलग्न अपराधी पत्ता

बलात्कारको पोल खुल्ने डरले बालिकाको हत्या

१५ फागुन, विराटनगर । मोरङको लेटाङ नगरपालिका–८ कि १२ वर्षकी बालिका बलात्कारपछि हत्या आरोपमा प्रहरीले ६४ वर्षीय दीपक गिरीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गिरीले गत बुधबार जंगलमा बालिकाको बलात्कारपछि हत्या गरी शव ढुङ्गाले छोपेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । शुक्रबार पक्राउ परेका गिरीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको […]

बलात्कारपछि हत्याका आरोपी सार्वजनिक गर्दै प्रहरी

१६ फागुन, विराटनगर । मोरङको लेटाङ नगरपालिका–८ कि १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका एक जनालाई आइतबार सार्वजनिक गर्ने प्रहरीको तयारी छ । जाते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिकाको बुधबार स्कुलबाट घर फर्कने क्रममा बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले लेटाङ– ८ का  ६३ वर्षीय दीपक गिरीलाई पक्राउ गरेको थियो । पक्राउ […]

बारामा बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा आमा–छोरा पक्राउ

बाराको आदर्श कोतवल गाउँपालिका–७ मा ९ वर्षीया बालिका रुपमाला कुमारी शाहको बलात्कारपछि हत्या भएको छ । पुस २५ मा बाख्रा चराउन गएको बेला स्थानिय सन्तोष शाह कानुले बलात्कारपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।हत्या आरोपमा आदर्शकोतवाल गाउँपालिका–८ घर भएका २० वर्षीय सन्तोष शाह कानु र उनकी आमा ४० वर्षीय शान्तिदेवीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता (डिएसपी) राजेश थापाले रातोपाटीलाई बताए । उनले भने– ‘आरोपीले आफ्नो कुखुरा फर्ममा बोलाएर

निर्मला हत्याकाण्ड : शंकास्पद एकजना भारतीय नागरिक पक्राउ

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एकजना शंकास्पद भारतिय नागरिकलाई पक्राउ गरेर नेपाल ल्याएको छ । १० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । १३ बर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले भारतिय नागरिक निकार अलीलाई पक्राउ गरेको छ । १५ दिनअघि उनलाई पक्राउ गरेपनि डिएनए रिपोर्ट आउन बाँकी रहेकाले प्रहरीले गोप्य राखेको छ । शंकास्पद अलीलाई नेपाल ल्याएपछि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका एआ

भागरथी हत्या प्रकरण : आरोपितको चौथो पटक म्याद थप

बैतडी - किशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका- ७ चडेपानीका १६ वर्षीय दिनेश भट्टमाथि अनुसन्धानका जिल्ला अदालतबाट चौथो तथा अन्तिम पटक म्याद थप भएको छ ।  आज जिल्ला अदालत बैतडीबाट अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप पाँच दिनका लागि अनुमति मागेको हो ।  दिनेशमाथि चडेपानीकै १७ वर्षीया भागरथी भट्टलाई बलात्कारपछि हत्या गरेको आरोप छ । उनले आरोप स्वीकारी सकेका छन् । गएकाे माघ २१ गते भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेशलाई फागुन ४ गते पक्राउ गरेको ...