ए डिभिजन लिग : मनाङ र पुलिसको खेल बराबरीमा, फ्रेन्ड्सले खुमलटारलाई हरायो

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेलेका छन् । आज साेमवार ललितपुरको च्यासल मैदानमा भएको खेलमा मनाङ र पुलिसले २–२ गोलको बराबरी खेलेका हुन् । मनाङका रोशन राना र सइद आजमलले गोल गरे भने पुलिसका अहमद हिजादीले २ गोल गरे । याे बराबरीसँगै मनाङ २० अङ्कसहित तालिकाकाे साताैँ स्थानमा छ । १६ अङ्क रहेको पुलिस पुछारमा रहेका छन् । आजै एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबले खुमलटार फुटबल क्लबलाई हराएकाे छ । फ्रेन्ड्सले खुमलटारल...

सम्बन्धित सामग्री

सहिद स्मारक ए डिभिजन लिग : मनाङ मर्स्याङ्दी र चर्च ब्वाइजको बराबरी

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र चर्च ब्वाइज युनाइटेड क्लबले बराबरी खेलेका छन् ।  बिहीबार ललितपुरस्थित च्यासल मैदानमा मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा मनाङ र चर्च ब्वाइजले गोलरहित बराबरी खेलेका हुन् । खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसकेपछि कुनै गोल हुन सकेन । बराबरीसँगै चर्च ब्वाइजले […]

ए डिभिजन लिग :सातदोबाटो र मनाङबीचको खेल बराबरीमा

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको खेल बराबरीमा सकिएको छ।...

ए डिभिजन लिग : खुमलटारले मनाङलाई हरायो

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एफसी खुमलटारले मनाङ मर्स्याङ्दी क्लब लाई हराएको छ।

ए डिभिजन लिग : खुमलटारले मनाङलाई हरायो

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एफसी खुमलटारले मनाङ मर्स्याङ्दी क्लब लाई हराएको छ।

ए डिभिजन लिग : मनाङ र आर्मी विजयी

काठमाडौँ : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङदी क्लबले तेस्रो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ भएको खेलमा सशस्त्र प्रहरीको एपीएफलाई २–१ गोल अन्तरले हराउँदै मनाङले तेस्रो जित निकालेको हो।मनाङको जितमा साहिदजामोल दाभ्लाद जोनाब र कमल थापाले गोल गरे। खेलको ३४ औँ मिनेटमा एपीएफका अर्माण्ड बेडुमले गोल गर्दै अग्रता दिलाए पनि जित दिलाउन सकेनन्। मनाङ ११ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ।आजै भएको खेलमा फ्रेन्ड्स क्लबमाथि अप्रत्यासित जित निकाल्दै

ए डिभिजन लिग फुटबल : घरेलु मैदानमा मनाङको फराकिलो जित

घरेलु मैदानमा मनाङ मर्स्याङ्दी क्लबले ‘कतार एअरवेज’ शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार च्यासल युथ क्लबमाथि ५–० को फराकिलो जित निकालेको छ ।

ए डिभिजन लिग : मनाङ र च्यासल भिड्दै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लब भिड्दैछन्।आठौँ चरणको खेलमा मनाङले घरेलु मैदान पोखरा रंगशालामा च्यासलसँग प्रतिस्पर्धा गर्न लागेको हो। यी दुई टोलीबीचको खेल शनिबार दिउँसो २ बजे सुरु हुने छ।पोखरामा शुक्रबार आयोजित प्रिम्याच कन्फरेन्समा मनाङका प्रशिक्षक फुजातोपेले गत सिजनमा पनि च्यासलविरुद्ध जित निकाल्न सफल भएकाले यसपटक पनि बलियो आत्म विश्वाससहित खेलाडी मैदान उत्रिने बताए।यता च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले मनाङ बलियो टिम भएकाले रेलिगेसनको ख

ए डिभिजन लिग : घरेलु मैदानमा जितसँगै मनाङ लिगको शीर्ष स्थानमा

घरेलु टोली मनाङ मर्स्याङ्दी क्लब जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिगको पाँचौँ चरणअन्तर्गत पोखरा रंगशालामा शनिबार भएको खेलमा जित हात पार्दै मनाङ अंक...

‘ए’ डिभिजन लिग : मनाङ मर्स्याङ्दी क्लबले तीन खेल पोखरामा खेल्ने

काठमाडौं, मंसिर २३ । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले तीन खेल पोखरा रंगशालामा खेल्ने भएको छ । पोखरा रंगशालालाई घरेलु मैदान बनाउने निर्णय गरेको मनाङले यस सिजन तीन खेल मात्र पोखरामा खेल्ने टुङ्गो लागेको हो । सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालित लिगमा बढीमा ६ खेल होम ग्राउण्डमा दिने तयारी थियो । […]

‘ए’ डिभिजन लिग : बराबरीमा रोकिए मनाङ र संकटा

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा संकटा क्लबसँग मनाङ मर्स्याङ्दी क्लब बराबरीमा रोकिएको छ। दशरथ रंगशालामा भएको खेलमा मनाङ र संकटाले २-२ को बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलको ३१ औँ मिनेटमा निरज बस्नेतको गोलमार्फत संकटाले अग्रता लिएको थियो। तर, त्यसको ४ मिनेटपछि दयानन्न…