दोधारा चाँदनी – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले किसानसँग धान खरिद सुरु गरेको छ। यस वर्ष कम्पनीले ढिलोगरी धान खरिद सुरु गरेको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरका शाखा प्रमुख तपेन्द्रप्रसाद उपाध्यायले सरकारले धानको समर्थन मूल्य तोकेअनुरूप कञ्चनपुरमा पनि किसानबाट धान खरिद सुरु गरिएको बताए। कम्पनीले यस वर्ष कञ्चनपुरमा नौ हजार […]