अपडेट : गोंगबु बसपार्क बलात्कार घटनाका थप एक आरोपी पक्राउ

काठमाडौ : नयाँ बसपार्क मित्रनगरको एक होटलमा एक महिलामाथि सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा थप एक जना पक्राउ परेका छन्।उनलाई केहीबेर अघि उपत्यकाबाटै पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी सुदिप गिरीले थाहाखबरलाई जानकारी दिए।प्रहरीका अनुसार ३४ वर्षकी ती पीडितलाई नौ जना युवाले १२ पुसको राति आठ बजेदेखि १३ पुसको बिहान १० बजेसम्म १४ घण्टा बन्धक बनाएर बलात्कार गरेका थिए।प्रहरीले यसअघि ८ जनालाई पक्राउ गरिसकेको थियो। 'आरोपी ९ जनालाई प्रहरीले पक्राउ गरिसकेको अवस्था छ। थ