राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि संसद् बैठक २५ भदौ शुक्रबार दिउँसो १ बजेसम्मका स्थगित भएको छ । बैठकको पहिलो दिन नै विपक्षी एमालेको निरन्तर अवरोधका कारण सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक दुईपटक क्रमशः १५÷१५ मिनेटका लागि लागि स्थगित गरेका थिए । त्यसपछि पनि एमालेको अवरोध कायमै रहेकाले बैठक शुक्रबार १ बजेसम्मका लागि […] The post राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

सभामुखमाथि खनियो एमाले, अवरोधकै बीच दल विभाजनसम्बन्धी अध्यादेश पेस

मधुसूदन रायमाझी, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बाबजुद सरकारले बुधबार प्रतिनिधिसभाको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश पेस गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले अनुमति दिएपछि गृहमन्त्री बालकृष्ण खाँडले राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधन अध्यादेश टेबल गर्नुभएको हो । गृहमन्त्रीलाई रोक्न एमालेका सांसदहरूले प्रयास गरे पनि मर्यादापालकहरूको कडा सुरक्षामा गृहमन्त्री रोस्टममा पुग्नुभएको थियो । […]

संसद्‍मा एमालेको नाराबाजीबीच पेस भयो राजनीतिक दलसम्बन्धी अध्यादेश

काठमाडौँ – प्रतिनिधि सभाको आजको बैठकमा रानीतिक दलम्बिन्धी ऐनको दोस्रो संसोधन अध्यादेश पेश भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले रोस्टम घेराउ गर्दै नाराबाजी गरे पनि सभामुख अग्निप्रसाद सापकोटाले गृहमन्त्री बालकृष्ण खाणलाई अध्यादेश टेबल गर्न अनुमति दिएका थिए । दिउँसो ४ बजे सुरु भएको संसद बैठक एमालेको अ…

एमालेको नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा टेबल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बावजुद सरकारले संसदमा राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गरेको छ । बुधवार बसेको प्रतिनिधि सभा बैठकको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल गरेका हुन् । यही अध्यादेशका कारण नेकपा एमाले र जसपा विभाजन भएका थिए । नेकपा एमालेका सांसदको विरोध छलेर गृहमन्त्री खाण संसद्को रोष्ट्रममा पुगेका थिए । एमाले सांसदहरू रोस्ट्रमतर्फ अगाडि बढ्न खोज्दा मर्यादापालकले रोकेका थिए ।  राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल गरेसँगै प्रतिनिधि सभाको बैठक शुक्रवारस...