आफ्नाे दिदीभाइ नहुनेकाे भाइटीका (फाेटाे फिचर)

काठमाडौं : काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पनि भाइटीका लगाइएको छ।दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर टीका लगाउनका लागि भाइटीकाको अवसर पारेर शनिबार बिहानै देखि सो मन्दिर खुला गरिएको हो। बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ। २०३५ सालपछि नियमित रुपमा रानीपोखरी भित्रको सो मन्दिर खुल्न थालेको हो। २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले ध्वस्त बनाएको सो मन्दिर गत वर्षमात्रै पुननिर्माण गरिएको थियो। 

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। तिहारको अन्तिम दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामनासहित सप्तरङ्गी टीका लगाएर भाइटीका मनाइएको छ। आफ्ना दिदीभाइ नहुनेले रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा सामुहिक भाइटीका लगाएका छन्। एमाले अध्यक्ष केपी ओलीले चाडपर्व र इतिहासलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताएका छन्। महोत्तरीको भंगहामा हिन्दू र मुस्लिम समुदायबीच झडप भएकौ छ। ४ जना कोरोना संक्रमित थपिँदा २२ जना भए निको भएका छन्।

बालगृहका अनाथ बालबालिकासँग सामूहिक टिका

हरिकृष्ण गौतम/म्याग्दी: हिन्दु धर्ममा तिहारलाई दिदीभाइ तथा दाजु बहिनी बीच प्रेम र आत्मियता बढाउने पर्वका रूपमा लिइन्छ। भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई दिने आर्शिवाद अझ महत्वपूर्ण मानिन्छ। त्यसैले एकअर्काबाट जति नै टाढा भएपनि भाइटीकामा भने दिदीबहिनी दाजुभाइ जमघट हुने कोसिस गर्दछन्। तर, अभिभावकलाई कलिलै उमेरमा छोडेर गएका बालबालिकाको घरमा दिदीबहिनी समेत छैनन्। सहारा विहीन बालबालिका बस्ने बालगृहका बालबालिकाले भने बालगृहभित्रै दिदीबहिनी, दाजुभाइ बनाएर भाइटीका लगाउने गरेका छन्।दशैंमा मान्यज

आफ्ना दिदीभाइ नहुनेले बालगोपालेश्वरमा मन्दिरमा लगाए भाइटीका

काठमाडौं। दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाएका छन्। कञ्चनजङ्घा क्षेत्रमा बढ्यो पर्यटकीय चहलपहल बढेको छ। टि-२० विश्वकपमा बंगलादेशले दक्षिण अफ्रिकालाई १ सय ४ रनले हराएको छ। अफ्रिकी शरणार्थीको सहयोगका लागि राष्ट्रसंघले आग्रह गरे्को छ। मकवानपुरमा भीरबाट लडेर २ जनाको मृत्यु भएको छ।

आत्मीयता र पुनर्मिलनको पर्व भाइटीका

रामपुर (पाल्पा)- फूलैफूल, रङ, उमङ्ग र उज्यालै उज्यालोको पर्वका रूपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रूपमा लिइन्छ । टाढा भएका दिदीभाइ, दाजुबहिनीलाई नजिक बनाउने, उनीहरूबीचको सम्बन्ध प्रगाढ बनाउने पर्व उत्साह र उमङ्गका साथ भाइटीका मनाइन्छ । साहित्य स्रष्टा दानस मल्ल ...

आत्मीयता र पुनर्मिलनको पर्व भाइटीका

रामपुर (पाल्पा)- फूलैफूल, रङ, उमङ्ग र उज्यालै उज्यालोको पर्वका रूपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रूपमा लिइन्छ । टाढा भएका दिदीभाइ, दाजुबहिनीलाई नजिक बनाउने, उनीहरूबीचको सम्बन्ध प्रगाढ बनाउने पर्व उत्साह र उमङ्गका साथ भाइटीका मनाइन्छ । साहित्य स्रष्टा दानस मल्ल ...

आत्मीयता र पुनर्मिलनको पर्व ‘भाइटीका’

काठमाडौं, कात्तिक ९ । फूलैफूल, रङ, उमङ्ग र उज्यालै उज्यालोको पर्वका रुपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रुपमा लिइन्छ । टाढा भएका दिदीभाइ, दाजुबहिनीलाई नजिक बनाउने, उनीहरुबीचको सम्बन्ध प्रगाढ बनाउने पर्व उत्साह र उमङ्गका साथ भाइटीका मनाइन्छ । साहित्य श्रष्टा दानस मल्ल भाइटीकाको अवसरमा दिदीलाई समर्पण गरेर आफ्ना […]

आत्मीयता र पुनर्मिलनको पर्व हो भाइटीका

'अन्य पर्वका तुलनामा यो पर्वले फरक भूमिका खेलेको छ, दाजुभाइ दिदीबहिनीले एकले अर्कोलाई गर्ने माया प्रेम, हेरचाह, प्रेमिल सम्बन्धलाई फराकिलो बनाएको पाइन्छ, दिदीभाइ, दाजुबहिनीबीचको माया, प्रेम, आशीर्वाद लिने र दिने गर्दा अझ बढी तिहारको महत्व बढेको पाइन्छ', उनले भने ।

आत्मीयता र पुनर्मिलनको पर्व ‘भाइटीका’

फूलैफूल, रङ, उमङ्ग र उज्यालै उज्यालोको पर्वका रुपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रुपमा लिइन्छ ।  टाढा भएका दिदीभाइ, दाजुबहिनीलाई नजिक बनाउने, उनीहरुबीचको सम्बन्ध प्रगाढ बनाउने पर्व उत्साह र उमङ्गका साथ भाइटीका मनाइन्छ । साहित्य श्रष्टा दानस मल्ल भाइटीकाको अवसरमा दिदीलाई समर्पण गरेर आफ्ना सिर्जनालाई यसरी पोख्छन्, सयपत्री र मखमली, घरको दायाँबायाँ । पवित्र होस् सधैँ भरि, दिदीभाइको माया ।। यी माथि व्यक्त गरिएका

आत्मीयता र पुनर्मिलनको पर्व ‘भाइटीका’

रामपुर (पाल्पा) । फूलैफूल, रङ, उमङ्ग र उज्यालै उज्यालोको पर्वका रुपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रुपमा लिइन्छ । टाढा भएका दिदीभाइ, दाजुबहिनीलाई नजिक बनाउने, उनीहरुबीचको सम्बन्ध प्रगाढ बनाउने पर्व उत्साह र उमङ्गका साथ भाइटीका मनाइन्छ । साहित्य श्रष्टा दानस मल्ल भाइटीकाको अवसरमा दिदीलाई समर्पण गरेर आफ्ना सिर्जनालाई […] The post आत्मीयता र पुनर्मिलनको पर्व ‘भाइटीका’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कलाकारको तिहार योजनाः भाइटीकादेखि ‘बहिनीटीका’ सम्म

तिहारले छपक्कै छोपिसक्यो । झिलिमिली बत्ती, थरिथरिका फूलमाला, मिठाई र मसलाले सिँगारिएका छन् सहर । सेलिब्रेटीलाई तिहार नलाग्ने कुरै भएन । किनमेलदेखि गाउँ फर्किनेसम्मको हतारो उनीहरुमा देख्न सकिन्छ । दिदीभाइ तथा दाजुबहिनीको प्रेमको पर्वका रूपमा चिनिने तिहारमा लक्ष्मीको पूजा, देउसीभैलोमा रमाउनेदेखि दिदीबहिनीसँग भाइटीका थापिन्छ । तिहार मनाउने सबैको आ–आफ्नै योजना छ । कलाकारको भने तिहार योजना यस्तो छ ।शैलेन्द्र सिंखडा (हास्य कलाकार) :तिहार मेरो मनपर्ने पर्व हो । देउसी भैलो पनि असाध्यै मनपर्छ । पछि