परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रका क्रममा न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा भेटवार्ता भएको छ। महासभाको साइडलाइनमा भएको उक्त द्विपक्षीय वार्तामा नेपाल–अस्ट्रेलिया सम्बन्ध तथा आपसी हितका विविध विषयमा गहन छलफल भएको छ। भेटका क्रममा नेपालमा हालै आएको विनाशकारी बाढीबाट पुगेको जनधनको क्षति र त्यसपछि जारी उद्धार, राहत, […]