लक्ष्मी बैंकको १३६ औं शाखा पोखराको बिरौटामा

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३६ औं शाखा कास्की जिल्लाको पोखरा महानगरपालिका–१७ को बिरौटामा सञ्चालनमा ल्याएकोे छ । शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । नयाँ शाखाको शुरूआतसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ४९ जिल्लामा १३६ शाखा, ७ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६६ एटीएम, २५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरू पुगेका छन् । ...

सम्बन्धित सामग्री

एभरेष्ट बैंकको बिरौटा पोखरामा नयाँ शाखा

काठमाडौँ – एभरेष्ट बैंकले पोखराको बिरौटामा आफ्नो १२२औं शाखा उद्घाटन गरेको छ। उक्त शाखाको उद्घाटन राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा योजानविद् डा. गणेश गुरुङ र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले संयुक्त रुपमा गरेका हुन्। उद्घाटन समारोहमा अर्थविद् डा. गणेश गुरुङले पञ्जाव नेसनल बैंक भारतसँग सहकार्य रहेको यस बैंकबाट भारतमा रहने नेपालीलाई आर्थिक […]

एभरेष्ट बैंकको शाखा विस्तार

एभरेष्ट बैंकले पोखराको बिरौटामा नयाँ शाखा स्थापना गरेर सञ्चालनमा ल्याएको छ ।सो शाखाको राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा योजानविद डा. गणेश गुरुङ र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले संयुक्त रुपमा उद्घाटन गरेका छन् । समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापती, भारतीय पेन्सन क्याम्पका सह–महासेनानी शसांक त्रिपाठी, बैंकका गण्डकी प्रदेशका […]

पोखराको बिरौटामा लक्ष्मी बैंकको शाखा

काठमाडौं (अस) । लक्ष्मी बैंकले कास्कीको पोखरा महानगर–१७ स्थित बिरौटामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । बिरौटा शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । हाल बैंकले १३६ शाखा, ७ एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, ६३ शाखारहित बैंकिङ र १६६ एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।

पोखराको बिरौटामा लक्ष्मी बैंकको शाखा विस्तार

काठमाडौं । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा न. १७ को बिरौटामा लक्ष्मी बैंकको नयाँ शाखा कार्यालय विस्तार भएको छ ।बैंकले बिरौटामा आफ्नो १३६औं शाखा संचालनमा ल्याएको हो ।यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने बताएको छ ।

लक्ष्मी बैंकको १३६औँ शाखा पोखराको बिरौटामा

काठमाडौं । लक्ष्मी बैंकले पोखराको बिरौटामा आफ्नो शाखा सञ्चालनमा ल्याएकोे छ । योसँगै बैंकको ४९ जिल्लामा १३६ शाखा, सात एक्सटेन्सन काउन्टर र पाँच हस्पिटल सेवा काउन्टर, १६६ एटीएम, दुई हजा ५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ्ग एजेन्ट पुगेको बैंकले जनाएको छ ।