रुसले युक्रेनमाथि विजय हासिल गर्न नसक्ने अमेरिकी सेना प्रमुखको दाबी

एजेन्सी । अमेरिकी सेना प्रमुख मार्क मिलेले युक्रेनमाथि रुसले सैन्य विजय हासिल गर्न नसक्ने दाबी गर्नुभएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी सेनाका संयुक्त अध्यक्ष जनरल मिलेले यो युद्ध रुसले सैन्य रुपमा जित्न नसक्ने बताउनु भएको हो । साथै युक्रेनले पनि आफ्नो सिमाबाट तत्काल रुसी सेनालाई पछि धकेल्न मुश्किल रहेको पनि उहाँले बताउनु भएको […]

सम्बन्धित सामग्री

अमेरिकी सेना प्रमुखको दाबी– रुसले किभ ७२ घन्टामा कब्जा गर्छ

वासिङटन । अमेरिकी संयुक्त सेना प्रमुखका अध्यक्ष जनरल मार्क मिल्लीले अमेरिकी विधायकहरूलाई यदि रुसले युक्रेनमाथि पूर्ण चरणको आक्रमण सुरु गरेको खण्डमा केवल ७२ घन्टाभित्र राजधानी किभमा नियन्त्रण जमाउने जानकारी दिएको कुरा कंग्रेसको विभिन्न सुत्रले फोक्स न्युजलाई बताएका छन् ।  गत २ र ३ फ्रेब्रुअरीमा विधायकहरूलाई गोप्य रूपमा व्रिफिङ गर्ने क्रममा मिल्लीले त्यस आक्रमणको...

साढे ८ हजार अमेरिकी सेना रुससँग भिड्न तयारी अवस्थामा

काठमाडौं : युक्रेनमा रुसले आक्रमण गर्न सक्ने सूचनाका आधारमा अमेरिकाले आफ्नो सेना तयारी अवस्थामा राखेको छ। पेन्टागनले युक्रेनको सीमामा तनाव बढ्न सक्ने भन्दै साढे ८ हजार सैनिक तयारी अवस्थामा राखेको जनाएको छ। यी सैनिक परिचालन कहिले गर्ने भन्नेबारे भने अमेरिकाले स्पष्ट पारेको छैन। पेन्टागनका प्रेस सचिव जोन किर्बीका अनुसार ¥यापिड–रिएक्सन फोर्सलाई सक्रिय बनाउनेबारे नेटोले निर्णय गरेपछि मात्रै सैनिक परिचालन हुनेछ। अमेरिकाले केही महिनादेखि रुसले युक्रेनमाथि आक्रमणको तयारी गरेको

रुस र युक्रेन तनाव : साढे आठ हजार अमेरिकी सेना उच्च सतर्क अवस्थामा

रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने चिन्ताका बीच अमेरिकाले झण्डै साढे आठ हजार सेनालाई उच्च सतर्क अवस्थामा राखेको छ । रुसका सेनाले युक्रेनलाई घेरामा राखेको र जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले साढे आठ हजार अमेरिकी सेनालाई छाेटो सूचनामा जहाँ पनि जान सक्ने गरी उच्च सतर्क अवस्थामा राखेका अमेरिकाको राष्ट्रपति भवन पेन्टागनका प्रवक्ता जोन कर्बीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । रुसले भने युक्रेनमाथि आक्रमण गर्ने आफ्नो कुनै तयारी नभएको बताउँदै आएको छ । युक्रेनको समस्यालाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडनले ह...