भीम रावललाई मत नदिन गरिएको प्रचार आचारसंहिताविपरीत छैन : महासचिव शंकर पोखरेल

चितवन, १४ मंसिर : नेकपा एमालेको महासचिवमा निर्विरोध निर्वाचित शंकर पोखेरेलले भीम रावलसहितका नेतालाई मत नदिनू भनेर गरिएको प्रचार आचारसंहिताविपरीत नरहेको बताएका छन् । पार्टीको १० महाधिवेशन स्थल चितजनमा मंगलबार बिहान पत्रकारहरुसँग कुरा गर्दै पोखरेलले प्रचार बाँडिनु कुनै अनौठो विषय नभएको प्रतिक्रिया दिएका हुन् । अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावल, उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल, […]

सम्बन्धित सामग्री

स्याङ्जा र बाजुरामा पुनः मतदानको माग राख्दै आयोगमा एमालेको डेलिगेसन’

एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितको टोली निर्वाचन आयोगमा गएको छ।  स्याङ्जा र बाजुरामा पुनः मतदान तथा दोलखाका विवादित केन्द्र थप्नुपर्ने माग राख्दै एमालेका नेताहरूको टोली आयोगमा गएको हो।  यस्तै उनीहरूले...

खनाल, पोखरेल, गुरुङ, भुसाल र ठाकुर रेड जोनमा

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र महासचिव शंकर पोखरेल मतगणनामा लगातार पछि पर्दै रेड जोनमा देखिएका छन् । इलाम १ बाट उम्मेदवार रहेका खनालले ८ हजार...

फराकिलो मतान्तरमा रहेकी रेखानजिक पुगे शंकर

दाङ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा एमाले महासचिव शंकर पोखरेल  प्रतिस्पर्धी रेखा शर्माको नजिक पुग्न थालेका छन् । सुरुवात देखि नै फराकिलो अग्रता लिएकी माओवादी केन्द्रकी शर्मा ३१७ मतले मात्रै...

फराकिलो मतान्तरमा रहेकी रेखानजिक पुगे शंकर

दाङ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा एमाले महासचिव शंकर पोखरेल  प्रतिस्पर्धी रेखा शर्माको नजिक पुग्न थालेका छन् । सुरुवात देखि नै फराकिलो अग्रता लिएकी माओवादी केन्द्रकी शर्मा ३१७ मतले मात्रै...

एमालेले निर्वाचन आयोगमा दल दर्ता गरायो

महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोलीले मंगलबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको हो।...

एमाले महासचिव शंकर पोखरेल बझाङ जाने

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल अगामी मंगलबार बझाङ जाने भएका छन् । बझाङको एमाले जिल्ला अधिवेशनमा सहभागी हुन महासचिव पोखरेल बझाङ जाने एमाले केन्द्रीय सदस्य तथा बझाङका सह इन्चार्ज ऐन महरले जानकारी दिए । महासचिव पोख्रेल सहित जिल्ला अधिवेशनमा सहभागी हुन पार्टीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट, प्रदेश अध्यक्ष दामोदर भण्डारी […]

स्थानीय चुनाव: ‘हेभिवेट’ हरु गाउँ-गाउँमा

जिल्लामा आफ्नो बिरासत जोगाउन माओवादीका प्रवक्ता कृष्णबहादुर महरा र एमाले महासचिव शंकर पोखरेल चुनावी अभियानमा खटिएका छन्। यी दुबै हेभिवेटको चुनावी जिल्ला दाङ हो।...

साहित्यमय धनगढी

एमाले महासचिव शंकर पोखरेल भन्छन्– साहित्यमा समाज बदल्ने तागत हुन्छ । जागरणको आवाज हुन्छ । समाजलाई बुझ्न सिकाउँछ । भनिन्छ, साहित्य समाजको दर्पण हो । समाज जस्तो छ, साहित्य त्यही रूपमा व्यक्त हुन्छ । साहित्यमा राजनीतिक...

माओवादी महाधिवेशनमा एमाले महासचिव शंकर पोखरेल सहभागी

नेकपा माओवादी केन्द्रको आठौं अधिवेशनमा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल प्रज्ञा भवन पुगेका छन् । काठमाडौंको प्रज्ञा भवनमा आइतबारको उद्घाटन सत्रमा महाधिवेशनको सफलताको शुभकामना दिन उनी सहभागी भएका हुन् । सो कार्यक्रममा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्ती शाही, नेकपा क्रान्तिकारी माओवादीका सिपी गजुरेललगायतका नेताहरू महाधिवेशनस्थल प्रज्ञा भवनमा छन् । आ